पूर्वाधार


दु्र्त गतिमा भेरी–बबईको सुरुङ निर्माण

दु्र्त गतिमा भेरी–बबईको सुरुङ निर्माण

२४ आश्विन २०७५, बुधबार १५:४१

 भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने.....

ट्राफिक प्रहरीको अत्याधुनिक भवन सातदोबाटोमा

ट्राफिक प्रहरीको अत्याधुनिक भवन सातदोबाटोमा

२४ आश्विन २०७५, बुधबार १४:५९

ट्राफिक प्रहरीको चौंथो अत्याधुनिक भवन सातदोबाटोमा उद्घाटन भएको छ । प्रहरी र सर्वसाधारणको पहलमा सातादोबाटो चोकमा निर्माण सम्पन्न भएको भवन बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा बस्दा प्रहरी सङ्गठनलाई पहिलो भवन उपहार दिएका हाछेथुले बुधबार.....

मध्यपहाडीमा रातारात काम

मध्यपहाडीमा रातारात काम

२३ आश्विन २०७५, मंगलवार १५:३३

डोजर, ट्रिपरसहित मजदुर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ्याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने दबाब आदि कारणले ठेकेदार कम्पनी काममा कस्सिएको हो । तेह्र किमिको उक्त.....

पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै

पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै

२३ आश्विन २०७५, मंगलवार १५:१९

 भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम सुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिए । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘जनचासोका समसामयिक मुद्दाहरुः.....

रेल चल्ने कुराले बढायो उत्साह

रेल चल्ने कुराले बढायो उत्साह

२३ आश्विन २०७५, मंगलवार १५:१७

आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने कुराले उत्साहित भएका हुन् । भारतको.....

पप्पुको विवादपछि ठेक्कापट्टासम्बन्धी नियम परिवर्तन गर्ने तयारीमा सरकार

पप्पुको विवादपछि ठेक्कापट्टासम्बन्धी नियम परिवर्तन गर्ने तयारीमा सरकार

२३ आश्विन २०७५, मंगलवार १४:५५

पछिल्लो समय पप्पु कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर अलपत्र छाड्ने र कमसल निर्माण सामग्री प्रयोग गरेर चर्को विवाद तानिएपछि सरकारले ठेक्कापट्टासम्बन्धी नयाँ नियम परिवर्तन गर्ने तयारी गरेको छ । ठेक्का पाएर पेस्कीबापतको रकम लिएपछि निर्माणको काम अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई लक्ष्य गर्दै नियम परिवर्तको.....

डेढ करोड मुआब्जा वितरण

डेढ करोड मुआब्जा वितरण

२३ आश्विन २०७५, मंगलवार ११:२३

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि एक करोड ६३ लाख रूपैयाँ मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । प्रभावित.....

कार्यान्वयनमै आएन महानगरको डिजिटल होर्डिङ बोर्ड राख्ने याेजना

कार्यान्वयनमै आएन महानगरको डिजिटल होर्डिङ बोर्ड राख्ने याेजना

२२ आश्विन २०७५, सोमबार १३:००

काठमाडौं महानगरपालिकाले डिजिटल होर्डिङ बोर्ड राखी उपत्यकामा भएका र जथाभावी टाँसिएका फ्लेक्स होर्डिङ बोर्ड पूर्ण रूपमा विस्गापन गर्ने भनेको धेरै भयो । तर त्यो कार्यान्वयनको तहमा पुगेको छैन । महानगरले उचित मापडण्ड बनाई होर्डिङ बोर्डको व्यवस्थालाई कडाइ गर्दै चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै डिजिटल.....

चौध सय घर पुनःनिर्माण

चौध सय घर पुनःनिर्माण

२२ आश्विन २०७५, सोमबार १०:१३

विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पर्वतमा एक हजार ४०० घर निर्माण भएका छन् । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका हुन् । घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकमसमेत बुझिसकेका छन् । बाँकी तीन.....

अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

२१ आश्विन २०७५, आईतवार १०:४८

अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको.....