दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रुसँगै.....
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करिब चार महिनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट.....
त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म.....
अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश फर्केका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील.....
सरकारले विभिन्न १९ आकर्षक आयोजना निर्माण गर्न झन्डै ७ खर्ब रुपैयाँ जुटाउने भएको छ । प्रत्यक्ष रुपमा आम सर्वसाधारणको सेयर रहने गरी त्यस्ता आयोजना आगामी पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्य लिएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक घरघुरी विद्युत् सेयरका मालिक’ बनाउने उद्देश्यसहित सात ओटै प्रदेशबाट १९.....
लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ । लमही नगरपालिका–८ सतबरिया र राजपुर गाउँपालिका–३ कालीपुर जोड्ने सडकअन्तर्गत राप्ती नदीमा पक्की पुल निर्माण गर्न सडक विभागले ६० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । पाँच वर्षभित्र निर्माण गरिसक्ने गरी अनक कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको इञ्जिनियर.....
भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् । भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ । तेस्रो किस्ताको.....
नेपाल र चीनबीच ऊर्जा सम्बन्धी सम्झौता (एमओयू) अगाडि बढाउने विषयमा दुई देशका ऊर्जा सचिव तथा पदाधिकारीबीच शुक्रबार बैठक हुने भएको छ । नेपालमा चिनियाँ लगानी, विद्युत् व्यापार तथा विगतमा भएका ऊर्जासम्बन्धी समझदारी (एमओयू) अगाडि बढाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । मन्त्रीपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार.....
नेकपाका सांसद विरोध खतिवडाले निजगड अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर नै तयार नगरी रुख काट्न हतार गरेकोप्रति आपत्ति जनाएका छन् । बुधवार प्रतिनिधि सभामा विषेश समय लिएर बोल्दै सांसद खतिवडाले विमानस्थलको लगानी कति, कस्को सहयोगमा बन्ने तथा कति ओटा रन वे बनाउने भन्ने विषय नै टुङ्गो नलगाई रुख काटेर बेच्न.....