सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि.....
प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड रूपैयाँ लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो.....
सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ.....
महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो । नेपाल सरकार र निर्माण कम्पनीबीच.....
नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासङ्घको २० औं साधारण सभा एवम् ११ औं अधिवेशनबाट सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४६६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटम प्रतिस्पर्धी यक्षध्वज कार्कीले ३५३ मत ल्याएका थिए । अन्य दुई प्रतिस्पर्धी रामशरण देउजाले ६६ र.....
सरकारले संखुवासभामा रहेको ७ सय २५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत सेयर दिने गरी कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्न सहमति दिने निर्णय गरेको हो । प्राधिकरणले आयोजना.....
सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वपश्चिम राजमार्ग र रसुवागढी–.....
गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका.....
दुई सय २० मेगावाटको काेशी करिडोर बन्न अझै डेढ वर्ष लाग्ने भएको छ । प्रसारण लाइन निर्माणका लागि वन र जग्गाकै विवादले करिडोर निर्माणमा ढिलाइ हुने भएको हो । एक सय ५ किलोमिटर लम्बाइको उक्त प्रसारण लाइनको अहिलेसम्म झन्डै ३० प्रतिशत भौतिक प्रगति देखिएको छ । सुनसरीको इनरुवादेखि सङ्खुवासभाको टुङ्लिङ्टारसम्म.....
नेपाल निर्माण व्यवसायीहरुको छातासङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको २०औं साधारणसभा काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । आगामी ३ वर्षका लागि महासङ्घको नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचनबाट एक अध्यक्ष, वरिष्ठ उपाअध्यक्ष, ७ प्रदेशका उपाअध्यक्ष, एसोसिएट.....