राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप छ खर्ब रूपैयाँ लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्दै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा.....
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण तीव्र रुपमा हुन थालेपछि तिहारसम्म मेलम्चीको पानी आउने सम्भावना बढ्न थालेको छ । ठेकेदारले पनि विगतमा भन्दा कामको गतिशीलता बढाएको र सबै पक्षले छिटो सक्न निर्देशन दिएसँगै तिहार आसपासमा मेलम्चीको पानी काठमाडौं आउन सक्ने सङ्केत देखिएको हो । अहिले कुल २७.....
काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काष्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । शुक्रबार समितिका.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले २ हजार ३ सय ४५ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही कायम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३.....
सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना.....
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वतलगायत साविक धौलागिरिका चार.....
म्याग्दीकाे सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ । प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको.....
४ सय केभी न्यु बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी अन्योलमा परेको छ । नेपालले प्रस्ताव गरेको जीटुजी अर्थात् भारतीय क्षेत्रमा पर्ने प्रसारण लाइन भारतले बनाउने र नेपाली क्षेत्रमा पर्ने प्रसारण लाइन नेपालले बनाउने भने पनि त्यसमा भारतीय पक्ष सकारात्मक नदेखिएको हो । उक्त मोडेलको.....
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताए । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने.....
निर्माण अनुमतिपत्र (लाइसेन्स) लिएर तोकिएको तालिकाबमोजिम प्रगति हासिल नगरी अयोजना होल्ड गर्ने आयोजनाविरुद्ध नेपाल विद्युत् प्राधिरण आक्रामक बन्दै गएको छ । विभिन्न समयमा विद्युत् खरिद सम्झौता (पीपीए) भएका त्यस्ता आयोजनाहरुले सन्तोषजनक भौतिक प्रगति गर्न नसकेपछि प्राधिकरणले पत्राचार गरेको छ । एक सय मेगावाटभन्दा.....