जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ । आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो । शनिबार प्रदेश नं २ का सामाजिक.....
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका.....
‘पुरानो तार र पोल नहटाइँदा साह्रै गाह्रो भो मन्त्रीज्यू, जति बेला पनि दुर्घटना हुन सक्ने डर छ । वितरण केन्द्रले गर्छु भनेर झुलाइरह्यो । समाधान गरिदिनुप¥यो,’ चन्द्रागिरी गाउँपालिकाका उत्तम सेढाईंले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हटलाइनमार्फत गरेको गुनासो हो यो । पटकपटक विद्युत् प्राधिकरणको.....
रक्सौल— काठमाडौं रेलमार्ग निर्माणका लागि भारतसँग समझादारी पत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडाैं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्तापछि यस्तो सहमति भएको हो । उक्त रेलमार्ग निर्माण्का लागि इन्जिनियरिङ, डिजाइन अध्ययन गर्ने.....
आम जनतालाई खानेपानी र सरसफाइ सुनिश्चित गर्न बनेको दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । सन् २०३० सम्मलाई आधार मानेर बनाइएको दिगो विकास लक्ष्य हासिल गर्न १२ खर्ब रुपैँया आवश्यक पर्ने देखिएको हो । संविधानले मौलिक हकको रुपमा प्रदत्त खानेपानी तथा सरसफाइको दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म.....
सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार.....
भक्तपुर दरबार क्षेत्रको पद्म माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएको तीन वर्ष बितिसक्यो । विद्यार्थीको जीवनमा भूकम्पको त्रास अझै गएको छैन । नयाँ भवन बन्न नसक्दा सहज र सुविधाजनक रुपमा पढ्ने विद्यार्थीको धोको पनि पुरा हुन सकेको छैन । विसं १९८१ मा स्थापित राणाकालीन सो भवन क्षतिग्रस्त भएपछि नयाँ बन्ने.....
७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउने निर्णयमा चिनियाँ कम्पनी थ्री गर्जेजले आनाकानी गरेको छ । आयोजनाको क्षमता घटाएर ५ सय मेगावाटमा बनाउन सकिने बताएको उक्त कम्पनीको निर्णयमा भएको वार्तामा नेपालले अस्वीकार गरेको थियो । लगानी बोर्ड र थ्री गर्जेजका प्रतिनिधी सँग भएको वार्तामा पश्चिम सेती.....
नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो । त्यसपछि भदौ ६ गते ह्युम.....
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको मोडालिटी बनाउन आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) आह्वान गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र मन्त्रालयका.....