पूर्वाधार


साँखुका सम्पदा पुनःनिर्माणले गति लिएन

साँखुका सम्पदा पुनःनिर्माणले गति लिएन

२५ भाद्र २०७५, सोमबार १०:४६

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक सहर साँखुका सम्पदाको पुनःनिर्माणको कामले चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माणको कार्य पुरातत्व विभागले सुरु गरेको भए पनि गति लिन नसकेको हो । भूकम्पले साँखुका १० अाेटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त.....

सन्तोषजनक काम नगर्ने ३६ जलविद्युत् आयोजनालाई पत्राचार

सन्तोषजनक काम नगर्ने ३६ जलविद्युत् आयोजनालाई पत्राचार

२२ भाद्र २०७५, शुक्रबार १३:३०

सरकारले २०७२ साउनअघि निर्माण अनुमति जारी भएका र सन्तोषजनक निर्माण प्रगति हासिल गर्न नसक्ने ३६ जलविद्युत् आयोजनालाई पत्राचार गरेको छ । विद्युत् विकास विभागले ती आयोजना निर्माणमा भइरहेको ढिलाइबारे स्पष्टीकरण र आयोजनामा देखिएका समस्या र भएको प्रगतिको मागिएको हो । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्.....

चीनका सबै बन्दरगाह प्रयोगका लागि बाटो खुल्यो

चीनका सबै बन्दरगाह प्रयोगका लागि बाटो खुल्यो

२२ भाद्र २०७५, शुक्रबार १०:५३

नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपाल र चीनका उच्चस्तरीय सरकारी अधिकारीबीच बिहीबार राति पारवहन तथा यातायात सम्झौता कार्यविधिमा सझदारी भएपछि नेपाललाई चीनका बन्दरगाह प्रयोग गर्न बाटो खुलेको हो । दुई देशका उच्चस्तरीय सरकारी अधिकारीबीच कार्यविधिमा समझदारी भएपछि तेस्रो मुलुकमा हुने.....

खानेपानीको समस्या

खानेपानीको समस्या

२२ भाद्र २०७५, शुक्रबार १०:१८

नेपालकै दश नमुना सहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपुर्याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो । नमुना सहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए.....

पुनर्निर्माणलाई सहज र छरितो बनाउन स्थानीय तहलाई परिचालन गरिने

पुनर्निर्माणलाई सहज र छरितो बनाउन स्थानीय तहलाई परिचालन गरिने

२१ भाद्र २०७५, बिहीबार १५:५२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले निजी आवासको पुनर्निर्माणको निरीक्षण.....

रङ्गशाला निर्माण अलपत्र

रङ्गशाला निर्माण अलपत्र

२१ भाद्र २०७५, बिहीबार १०:३६

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०/७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४/७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकुद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको.....

सडक स्तरोन्नति

सडक स्तरोन्नति

२१ भाद्र २०७५, बिहीबार १०:२१

बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी.....

नेपाल–चीन तेस्रो परामर्श बैठक अाज

नेपाल–चीन तेस्रो परामर्श बैठक अाज

२० भाद्र २०७५, बुधबार १०:४५

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राेटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ । दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले गर्नेछन् भने नौ.....

no-image

समृद्धि र विकास सरकारको एजेन्डाः मन्त्री महासेठ

१९ भाद्र २०७५, मंगलवार ११:११

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेन्डा रहेको बताएका छन् । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेन्डा समाप्त भएकाले अब मुलुकको समृद्धि.....

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिने

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिने

१८ भाद्र २०७५, सोमबार १५:२४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन् । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानबिन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको.....