पूर्वाधार


no-image

कपास उद्योगको मेसिन प्रयोगविहीन, भवन जीर्ण

४ आश्विन २०७५, बिहीबार १२:५१

बाँकेको कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन् । समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा.....

कलङ्कीमा सडक स्तरोन्नति धमाधम (फोटो फिचरसहित)

कलङ्कीमा सडक स्तरोन्नति धमाधम (फोटो फिचरसहित)

४ आश्विन २०७५, बिहीबार ०९:४८

दसैं नजिकिँदै छ । केही दिनभित्र व्यवसायीले दसैंका लागि अग्रिम बुकिङ खोल्दै छन् । कलङ्की उपत्यका भित्रिने र यहाँबाट बाहिरिनेका लागि ठूलो नाका पनि हो । यहाूँ अन्डरपास निर्माण भइसकेको छ । अझै यहाँ केही काम बाँकी भने छ । त्यसैले अझ पनि कलङ्की हुँदै चल्ने गाडीले सरासर आवतजावत गर्न पाएका छैनन् । हुन त यो सडक.....

माथिल्लो कर्णालीको म्याद थप्ने दाउ कुर्दै जीएमआर

माथिल्लो कर्णालीको म्याद थप्ने दाउ कुर्दै जीएमआर

४ आश्विन २०७५, बिहीबार ०९:३०

९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण अन्योलमा परेको छ । ४ वर्षअघि भारतीय कम्पनी जीएमआरले बनाउने गरी आयोजना विकास सम्झौता (पीडीए) गरेको थियो । तर आयोजना निर्माणका लागि पुँजी जुटाउन नसकेर पटकपटक म्याद लम्ब्याउने दाउमा जीएमआर उद्यत देखिएको छ । यसअगाडि दुई पटक म्याद थपेर पनि निर्धारित.....

द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

३ आश्विन २०७५, बुधबार १४:५७

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आर्इएल एन्ड एफएस्ले डीपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली.....

ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड

ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड

३ आश्विन २०७५, बुधबार ११:०७

चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ । भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा.....

दीर्घकालीन विकास योजना सार्वजनिक

दीर्घकालीन विकास योजना सार्वजनिक

३ आश्विन २०७५, बुधबार १०:१८

बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि.....

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

३ आश्विन २०७५, बुधबार १०:०९

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ.....

सरकारले पश्चिम सेती बनाउने चिनियाँ कम्पनी थ्रीगर्जेजसँगको सम्झौता तोड्यो

सरकारले पश्चिम सेती बनाउने चिनियाँ कम्पनी थ्रीगर्जेजसँगको सम्झौता तोड्यो

३ आश्विन २०७५, बुधबार ०७:५०

सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता खारेज गरेको छ । ६ वर्षसम्म विभिन्न बहाना र सम्झौता गर्नमा भुलेको गर्जेजलाई उक्त आयोजना निर्माणको समझदारी खारेज गरेको हो । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको लगानी बोर्डको ३२औं बैठकले.....

महासङ्घका संस्थापक अध्यक्ष मित्तल र गौचनको शालिक अनावरण

महासङ्घका संस्थापक अध्यक्ष मित्तल र गौचनको शालिक अनावरण

२ आश्विन २०७५, मंगलवार १८:१७

नेपाल निर्माण व्यवसायी महासङ्घका दुई अध्यक्षहरुको शालिक निर्माण भएको छ । महासङ्घका संस्थापक अध्यक्ष वनवारीलाल मित्तल र शरदकुमार गौचनको शालिक निर्माण गरी मङ्गलवार अनावरण गरिएको हो । महासङ्घले आफ्नो कार्यालय अगाडि उनीहरुको शालिक बनाएको छ । शालिक अनावरण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर.....

निर्माण व्यवसायी महासङ्घमा राजनीतिक गन्ध आउन दिन्नँ : अध्यक्ष श्रेष्ठ

निर्माण व्यवसायी महासङ्घमा राजनीतिक गन्ध आउन दिन्नँ : अध्यक्ष श्रेष्ठ

२ आश्विन २०७५, मंगलवार १५:०४

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आगामी निर्वाचनमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् । महासङ्घको २०औं साधारणसभाको पूर्वसन्ध्यामा अध्यक्ष श्रेष्ठले नयाँ आउने नेतृत्वले राजनीतिभन्दा पनि निर्माण व्यवसायीको हकहितका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । असोज ४ गते हुने साधारणसभाबाट.....