पूर्णरुपमा डिजिटलाइज्ड माध्यमबाट पढाइ हुने सरकारले प्रत्येक प्रदेशमा कागज विहीन, डिजिटल माध्यमद्वारा पढाइ हुने एक एक स्कुल स्थापना गर्ने भएको छ । सरकारले दुई वर्षभित्र सामुदायिक विद्यालयलाई डिजिटलाइज्ड गर्ने तथा सूचना तथा सञ्चार क्षेत्रको पहुँच ग्रामीण दुर्गम भेगका सरकारी विद्यालयमा पुर्याउने.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापना गरिने भएको छ । धावनमार्गको पुनर्स्थापनाका लागि हवाई यातायात क्षमता अभिवृद्धि आयोजना, सिनामङ्लगले बुधवार सूचना प्रकाशन गरेको हो । आगामी माघ महिनाको दोस्रो सातादेखि ४ महिनासम्म प्रत्येक दिन ८ घण्टा बन्द गरी धावनमार्ग सुधार तथा निर्माणको.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकमा पाँच ओटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु.....
बिर्तामोडस्थित महेन्द्र रत्न माविलाई ‘नमुना विद्यालय’ बनाउने एक सय ३७ करोड रुपैयाँ को लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान.....
तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियानअन्तर्गत मंगलबार यहाँका सडक किनारमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको छ । अभियानको १०५आँै शृङ्खलाका क्रममा तुलसीपुर उद्योग वाणिज्य चोकदेखि जेसिज चोकसम्म विभिन्न प्रजातिका बिरुवा.....
मदन भण्डारी फाउन्डेशनले आज यहाँ ‘बेल्ट एन्ड रोड इनिसिएटिभः भू–राजनीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता’ विषयक संवाद कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा चीनका सिचुवान विश्वविद्यालय, दक्षिण एशियाली अध्ययन केन्द्रका प्रमुख प्राडा दाइ योङहोङले बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत चीनको राष्ट्रिय.....
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित जामु र ताखाकुना जोड्ने भेरीमा पक्की पुल निर्माणको ९० प्रतिशत काम पूरा भएको छ । जामुस्थित भेरीमा लुम्बिनी–हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो । सो पुलको.....
धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेन्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ अाेटा प्रस्ताव पेस भएका थिए । प्रस्तावको.....
नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैङ्क र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैङ्क तथा वित्तीय.....
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक वर्षभित्र विद्युत् निर्यात गर्ने वातावरण बन्ने बताएका छन् । प्राधिकरणको ३३औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित कार्यक्रममा उनले मुलुक लोडसेडिङमुक्त भइसकेको, माथिल्लो तामाकोसी तथा केही आयोजना निर्माणको अन्तिम.....