भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्पादित कार्यहरु, मन्त्रालयको भावी कार्ययोजना, आयोजनाहरुको प्राथमिकीकरण, कार्यान्वयनमा देखिएका समस्या, चुनौतीहरु एवम् समाधानका लागि मन्त्रालयले गरेका प्रयासहरु लगायतको विषयमा संघीय संसद प्रतिनिधि सभा विकास तथा प्रविधि समति र भौतिक पूर्वाधार तथा यातायात.....
सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने भनिएको कसुवाखोला जलविद्युत् आयोजनाले ६ वर्षअघि सर्भे लाइसेन्स पाए पनि अहिलेसम्म विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसक्दा निर्माणको काम हुन सकेको छैन । आयोजना प्रमुख सुस्मित शर्मा भट्टराईका अनुसार उक्त जलविद्युत् आयोजनाले सर्भे लाइसेन्स सन् २०१२ मै पाए.....
हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो.....
नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्न थालिएको भेरी बबई डाइभर्सन परियोजनाको झन्डै ६० प्रतिशत सुरुङ खन्ने काम सकिएको छ । बाँके र बर्दिया क्षेत्रको लगभग ५१ हजार हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिएको परियोजनामा सन् २०१७ नोभेम्बरबाट टीबीएम मेसिनमार्फत.....
वन क्षेत्रको प्रयोग गरेबापत सट्टा भर्नास्वरुप जग्गा अग्रिम उपलब्ध गराउनुपर्ने वनसम्बन्धी नयाँ ऐन आएपछि जलविद्युत् आयोजना, प्रसारण लाइन र करिडोर निर्माण थप प्रभावित हुने भएका छन् । विगतमा त्यस्ता प्रसारण लाइन निर्माण गर्दा वन क्षेत्रमा पर्ने जग्गा स्वीकृत नभएका र अब निर्माण हुने प्रसारण लाइन निर्माणमा.....
नेपाल टेलिकमले अप्टिकल फाइबरको काम सक्ने बेलामा त्यसलाई महत्त्वाकाङ्क्षी योजनामा समेटको छ । टेलिकमले प्रदेश १, २, ३ का राष्ट्रिय राजमार्ग तथा सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर सञ्जाल बिछ्याउने काम असोज ११ गतेभित्र सक्ने गरी दूरसञ्चार प्राधिकरणसँग चार अर्ब ८७ करोड लगानीमा सम्झौता थियो । तर टेलिकमले.....
केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनलाई अन्तिम रुप दिन नेपाली टोली चीन जाने भएको छ । आगामी भदौ ३ गते भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल टोली चीन जान लागेको हो । सरकारले केरुङ—काठमाडौं रेलमार्ग निर्माण चिनियाँ पक्षलाई दिने निर्णय गरेसँगै.....
राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने.....
कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलामा रहेको अमर सामुदायिक वनले खहरे खोला नियन्त्रण गर्न ६० लाख रूपैयाँको लागतमा तटबन्ध निर्माण गरेको छ । सामुदायिक वनले दाउरा, घाँसपात र ढुङ्गा बिक्री गरेर आउने रकमबाट त्रिशूली र रौटेला खोलामा एक हजार मिटर लम्बाइको तटबन्ध निर्माण गरेको हो । 'खोलाले गर्दै आएको भूक्षय.....
नेपाल टेलिकमले २२ अर्ब रुपैयाँको लगानीमा महत्त्वकाङ्क्षी योजना सुरु गरेको छ । आर्थिक वर्ष २०७५।७६ का लागि २२ अर्ब रुपैयाँ बरारका पूर्वाधार विकास, इन्टरनेट सेवादेखि गुणस्तर अभिवृद्धिसम्म महत्त्वाकाङ्क्षी योजना अघि सारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनकारी दिइन् । सो योजनामध्ये केही महत्त्वकाङ्क्षी.....