उपत्यकामा डिजिटल होर्डिङ बोर्ड राख्दै पेपर पम्प्लेटलगायत पर्चा हटाउने काम अन्योलमा परेको छ । काठमाडौं महानगरपालिकाले उपत्यकामा होर्डिङ बार्ड राख्न नदिने भने पनि हालसम्म कुनै पनि काम भएको छैन । महानगरले गत असारमै विभिन्न कम्पनीका वस्तु तथा सेवा प्रवद्र्धन गर्ने खालका कुनै पनि बोर्ड राख्न नपाइने बताए.....
निरन्तरको वर्षाका कारण रामेछाप र दोलखामा निर्माणाधीन ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजनाको काम रोकिएको छ । रामेछाप र दोलखाको सीमानामा निर्माण हुने उक्त आयोजनाको भौतिक पूर्वाधार निर्माणका काम असार लागेपछि निरन्तरको वर्षाका कारण रोक्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाको मुख्य काम.....
वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत सुरु भएको छ । रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य सुरु गरिएको.....
नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनुपर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको.....
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्.....
गत २०७२ मा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकलाई तुइन मुक्त गर्ने घोषणा गरेपनि त्यो लक्ष्य विफल भएको छ । त्यतिबेला मुलुकभर एक सय ४७ तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्नुपर्ने देखिएको थियो । दुई वर्षको अवधिमा एक सय ७ ओटा मात्रै तुइन विस्थापित गरिएको स्थानीय पुल शाखाका प्रमुख माधव.....
झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ । गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण.....
पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ । रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच.....
लमजुङमा निर्माण भइरहेका ४९ दशमलव ६ मेगावाट क्षमताको सुपरदोर्दी जलविद्युत् आयोजनाको ४० प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको अहिले ९ हजार मिटर टनेलमध्ये ३४ प्रतिशत अर्थात् तीन हजार ६० मिटर टनेल निर्माणको काम सकिएको आयोजनाका प्रमुख अर्जुनप्रसाद गौतमले जानकारी दिए । ‘अहिले टनेलको काम ३४ प्रतिशत.....
बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा.....