पूर्वाधार


दाना–खुर्कोट प्रसारणलाइनको काम तीव्र

दाना–खुर्कोट प्रसारणलाइनको काम तीव्र

१५ श्रावण २०७५, मंगलवार १०:५६

कालीगण्डकी करिडोर प्रसारणलाइनको निर्माणले तीव्रता पाएको छ । करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारणलाइन र सबस्टेसन निर्माण तीव्र रुपमा भइरहेको छ । म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय.....

वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक

वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक

१५ श्रावण २०७५, मंगलवार १०:३९

वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली.....

महाकालीमा पुल नबन्दा सास्ती

महाकालीमा पुल नबन्दा सास्ती

१५ श्रावण २०७५, मंगलवार १०:३३

भारत सरकारले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण अघि बढ्न सकेको छैन । पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दासमेत भारतले सहमति दिएको छैन । पुल निर्माण नभएपछि अहिले तल्लोस्वराड क्षेत्रका बासिन्दा दैनिक सास्ती खेप्दै आएका छन् । भारतीय बजार आवतजावत.....

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार

१५ श्रावण २०७५, मंगलवार १०:२७

गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो सडक निर्माण समग्र प्रदेशको विकास.....

मापदण्डविनाका सडकमा बढी दुर्घटना

मापदण्डविनाका सडकमा बढी दुर्घटना

१५ श्रावण २०७५, मंगलवार १०:०९

मापदण्डविना खनिएका जिल्लाका सडकमा सवारी दुर्घटना बढिरहेको छ । अधिकांश ट्याक्टरका कारण दुर्घटना हुने गरेको छ । मापदण्डविना स्थानीय उपभोक्ताले आफूखुशी सडक निर्माण गर्दा दुर्घटना बढ्दै गएको हो । जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा २० अाेटा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२.....

प्रधानमन्त्रीको अनुगमनपछि पोखरा क्षेत्रीय विमानस्थल निर्माणले गति लिँदै

प्रधानमन्त्रीको अनुगमनपछि पोखरा क्षेत्रीय विमानस्थल निर्माणले गति लिँदै

१४ श्रावण २०७५, सोमबार १२:४१

प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता पोखरा क्षेत्रीय विमानस्थलको अनुगमन गरी छिट्टै निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएसँग निर्माणले गति लिँदै गएको छ । आयोजनाको मुख्य समस्याको रुपमा रहेको जग्गासम्बन्धी मुआब्जा वितरण कार्यले तीव्रता पाइरहेको छ । कुल ५० करोड रुपैयाँ मुआब्जाबापत वितरण गर्नुपर्ने.....

बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही

बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही

१४ श्रावण २०७५, सोमबार १०:३६

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण.....

रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने

रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने

१४ श्रावण २०७५, सोमबार १०:१९

पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ । २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेभी काठमाडौँले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको.....

सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो

सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो

१३ श्रावण २०७५, आईतवार १७:०५

म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन् । भिरालो जमीनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउँमा जथाभावी डोजर चलाउँदा.....

अध्ययनमा अर्ब खर्चिएको बाहिरी चक्रपथ निर्माण अनिश्चित

अध्ययनमा अर्ब खर्चिएको बाहिरी चक्रपथ निर्माण अनिश्चित

१३ श्रावण २०७५, आईतवार ११:४६

झन्डै एक अर्ब रुपैयाँ खर्चेर सम्भाव्यता अध्ययन गरिएको बाहिरी चक्रपथ निर्माण अनिश्चित बनेको छ । आयोजना निर्माणका लागि विभिन्न विदेशी तथा स्वदेशी कम्पनीहरुले गरेको सम्भाव्यता अध्ययनमा मात्रै उक्त सरकारी रकम खर्च भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ । खासगरी फुलवाइड कन्ट्रक्सन कम्पनी, केक.....