पूर्वाधार


विद्युत् प्राधिकरणले पोल प्रयोगको भाडा बढायो, तर भएन तार व्यवस्थापन

विद्युत् प्राधिकरणले पोल प्रयोगको भाडा बढायो, तर भएन तार व्यवस्थापन

२७ श्रावण २०७५, आईतवार १३:०५

नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै आफ्नो संरचना र पूर्वाधार प्रयोग गरेबापत इन्टरनेट सेवाप्रदायक कम्पनीसँग लिने भाडादर २५ गुणाले बढायो । प्राधिकरणले सो भाडादर बढाएकाले इन्टरनेट सेवाप्रदायकले पनि इन्टरनेटको मूल्य पुनः बढाए । यसबाट प्रत्यक्ष मर्का उपभोक्तालाई नै परेको छ । तर, दूरसञ्चार.....

एक करोड २० लाखमा मनकामना केबलकारमा तीन डम्बा थपियो, दशैंबाट सञ्चालन हुने

एक करोड २० लाखमा मनकामना केबलकारमा तीन डम्बा थपियो, दशैंबाट सञ्चालन हुने

२७ श्रावण २०७५, आईतवार ११:२८

मनकामना केबलकारमा तीन ओटा नयाँ डम्बा थपिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारमा यात्रुहरुको चाप बढेसँगै अष्ट्रियाको डोपमेयर कम्पनीका तीन ओटा डम्बा ल्याएर जडान गर्न लागेको प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । हाल ३१ ओटा डम्बा सञ्चालनमा छन् । एक करोड २० लाख रुपैयाँ थप लगानी.....

२२० केभी लाइन चार्ज गर्न ढल्केबर सबस्टेसन निर्माण तीव्र

२२० केभी लाइन चार्ज गर्न ढल्केबर सबस्टेसन निर्माण तीव्र

२५ श्रावण २०७५, शुक्रबार १७:३८

भारतबाट आयात हुने दुई सय २० केभी विद्युत् चार्ज गर्न ढल्केबरमा सबस्टेसनको काम तीव्र पारिएको छ । टेल्मस इलोक्ट्रोनिक्स भारतीय कम्पनीले ठेक्का लिएर सबस्टेनसनको काम गरिरहेको छ । सेन्ट्रल चाइना ग्रिड कम्पनीले सन्तोषजनक काम नगरेपछि त्यस कम्पनीसँग ठेक्का तोडेर भारतीय कम्पनीलाई दिइएको थियो । सन् २०१० मा सुरु.....

पूर्व—पश्चिम रेलमार्ग : बुटवलदेखि महेन्द्रनगरसम्मको डीपीआर ड्राफ्ट तयार

पूर्व—पश्चिम रेलमार्ग : बुटवलदेखि महेन्द्रनगरसम्मको डीपीआर ड्राफ्ट तयार

२४ श्रावण २०७५, बिहीबार १२:३३

पूर्व—पश्चिम विद्युतीय रेलमार्गअन्र्तगत बुटवलदेखि कञ्चनपुरको महेन्द्रनगर (गड्डाचौकी)सम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । भारतीय कम्पनीले निर्माण गर्ने उक्त रेलमार्ग खण्डको डीपीआर रेल विभागमा आइसकेको छ । चार सय किलोमिटरको उक्त रेलमार्ग निर्माणका लागि विभागको स्वीकृतिका लागि.....

काठमाडौं उपत्यकाका लागि डेढ लाख स्मार्ट मिटरको टेन्डर, एक महिनाभित्र ठेक्का स्वीकृत भइसक्ने

काठमाडौं उपत्यकाका लागि डेढ लाख स्मार्ट मिटरको टेन्डर, एक महिनाभित्र ठेक्का स्वीकृत भइसक्ने

२३ श्रावण २०७५, बुधबार १७:४५

काठमाडौं उपत्यकाभित्रका लागि डेढ लाख स्मार्ट मिटर खरिदका लागि टेन्डर स्वीकृत प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा सिङ्गल फेजका ९० हजार र थ्री फेजका ६० हजार स्मार्ट मिटर खरिद गर्न ठेक्का स्वीकृत हुन लागको हो । पाइलट प्रोजेक्टका रुपमा डेढ लाख स्मार्ट मिटर जडान गर्न त्यसको खरिदका लागि टेन्डर स्वीकृत.....

विकासमा एकद्वार प्रणाली आवश्यक छ

विकासमा एकद्वार प्रणाली आवश्यक छ

२३ श्रावण २०७५, बुधबार १०:२६

पूर्वाधार निर्माणमा सबै तह र निकायबीच समन्वय हुनुपर्छ । सबै पूर्वाधार संरचनाहरु एकै पटक सुरु गर्न बजेटको सीमितताले सम्भव हँुदैन । समयमै टेन्डर प्रक्रिया सुरु गर्नुपर्नेतर्फ ध्यान दिनुपर्दछ । विभिन्न निकायबीच समन्वय गर्नुपर्ने भएकाले कहिलेकाहीँ ढिलाइसमेत हुने गरेको छ । योजना कार्यान्वयनमा हामीले.....

विकास निर्माणमा पुरानै अल्झन

विकास निर्माणमा पुरानै अल्झन

२२ श्रावण २०७५, मंगलवार १७:५६

‘हाम्रो विकासको गतिलाई महान् छलाङ अथवा ‘टेकअफ’ गराउन ठूला पूर्वाधार निर्माणमा जोड दिनैपर्छ । तर, त्यो अहिलेजस्तो हचुवाको भरमा गरिनुहुन्न । पहिले एउटा उच्चस्तरीय विज्ञहरुसहितको कार्यदलद्वारा राष्ट्रिय पूर्वाधार गुरुयोजना बनाएर प्राथमिकताका आधारमा युद्धस्तरमा कार्यान्वयन गरौं न ।’ पूर्वाधार निर्माणका.....

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

२२ श्रावण २०७५, मंगलवार १७:२४

भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्याउनाका साथै.....

३६ लाखभन्दा बढी घरधुरी वैकल्पिक ऊर्जाको पहुँचमा

३६ लाखभन्दा बढी घरधुरी वैकल्पिक ऊर्जाको पहुँचमा

२२ श्रावण २०७५, मंगलवार १६:२८

मुलुकमा ३६ लाखभन्दा बढी घरधुरीमा वैकल्पिक ऊर्जाको पहुँच पुगेको छ । मुलुकका दुर्गम र विद्युत् विस्तार नभएका क्षेत्रमा वैकल्पिक ऊर्जाको माग बढी रहेकाले यसको प्रयोग बढ्दै गएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिए । विद्युत् विस्तार हुन नसकेका पहाडी भेगमा सोलार, थर्मल.....

हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

२२ श्रावण २०७५, मंगलवार ११:४३

हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौँडा–काठमाडौँतर्फको.....