पूर्वाधार


रानीपोखरी पुनःनिर्माण अन्योलमा

रानीपोखरी पुनःनिर्माण अन्योलमा

२९ आश्विन २०७५, सोमबार ०९:३६

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण.....

जनशक्ति अभावले पुनर्निर्माण सुस्त

जनशक्ति अभावले पुनर्निर्माण सुस्त

२८ आश्विन २०७५, आईतवार १२:२७

भूकम्प गएको साढे ३ वर्ष बितिसक्दा पनि दक्ष जनशक्ति अभावका कारण पुनर्निर्माणले आशातित गति लिन सकेको छैन । भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माणका लागि आवश्यक निर्माणकर्मी, इन्जिनियर र प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा पुनर्निर्माणमा ढिलाइ भएको हो । राष्ट्रिय पुनर्निर्माण.....

पुनर्निर्माणमा झन्डै २ खर्ब खर्चियो थप ६ खर्ब अावश्यक पर्ने

पुनर्निर्माणमा झन्डै २ खर्ब खर्चियो थप ६ खर्ब अावश्यक पर्ने

२६ आश्विन २०७५, शुक्रबार १६:५८

सरकारले पुनर्निर्माणका लागि झन्डै २ खर्ब रुपैयाँ खर्च गरेको छ । विसं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी क्षति भएका भौतिक संरचना तथा एेतिहासिक तथा प्राकृतिक सम्पदाको पुनर्निर्माणका लागि उक्त रकम खर्च भएको हो । भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगति प्रस्तुत गर्दै प्राधिकरणका सीर्इअो सुशील.....

सिँचाइ आयोजनाको काम पुनः सुरु

सिँचाइ आयोजनाको काम पुनः सुरु

२६ आश्विन २०७५, शुक्रबार १४:४३

लमहीका स्थानीयवासीको अवरोधका कारण ठप्प भएको जिल्लाकै एक गौरवको सिँचाइ आयोजनाको काम पुनः सुरु भएको छ । स्थानीयवासीले कुलो निर्माण गर्न नदिएकाले विगत चारमहिनादेखि निर्माण अवरुद्ध भएको बड्कापथ सिँचाइ आयोजनाको काम स्थानीयवासीसँगको छलफलपछि पुनः सुरु गरिएको हो । गढवा गाउँपालिकाको मलमला गाउँका बासिन्दाले.....

निजगढ विमानस्थलको काम अघि बढाउन आग्रह

निजगढ विमानस्थलको काम अघि बढाउन आग्रह

२६ आश्विन २०७५, शुक्रबार १३:१३

बारा वन प्राविधिक सङ्घले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सन्दर्भमा पत्रपत्रिकामा प्रकाशित सामाचार एवम् सरकारी क्षेत्रबाट आएका विषयप्रति आफूहरुको गम्भीर ध्यानाकृष्ट भएको.....

निजगढ विमानस्थलको काम अघि बढाऊः बारा वन प्राविधिक सङ्घ

निजगढ विमानस्थलको काम अघि बढाऊः बारा वन प्राविधिक सङ्घ

२६ आश्विन २०७५, शुक्रबार १२:२४

बारा वन प्राविधिक सङ्घले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । केही वातावरणविज्ञहरुले ठूलो सङ्ख्यामा रुख फँडानी हुने भन्दै तत्काल काम रोकी पुनः वातावरणीय मूल्याङ्कन गर्न सरकारसँग माग गर्दै आएका छन् । वन प्राविधिक सङ्घले विज्ञप्ति जारी गर्दै बारा जिल्लाको.....

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणबारे छलफल

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणबारे छलफल

२५ आश्विन २०७५, बिहीबार १७:२४

नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुख सहितको टोलीबीच छलफल भएको छ । बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको.....

नागीडाँडामा विमानस्थल नबनाऊ : पूर्वप्रधानमन्त्री नेपाल

नागीडाँडामा विमानस्थल नबनाऊ : पूर्वप्रधानमन्त्री नेपाल

२५ आश्विन २०७५, बिहीबार १७:११

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेकाे नागीडाँडामा निर्माण हुने भनिएको डोमेस्टिक एयरपोर्ट निर्माण प्रक्रिया अघि नबढाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका नेपालले नागीडाँडामा विमानस्थल बनाउनु भनेको राज्यको पैसा दुरुपयोग मात्र.....

no-image

द्रुतमार्ग निर्माण अन्योलमा

२५ आश्विन २०७५, बिहीबार १६:४९

धनगढीको हसनपुरदेखि दीपायलसम्मको ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) सडक आयोजना निर्माण कार्य अन्योलमा परेको छ । सडक विभागअन्तर्गत काम हुँदै आएको सो आयोजना पछिल्लो पटक उक्त विभागमा नराखिएको र प्रदेश सरकारलाई पनि हस्तान्तरण नगरिएको अवस्थामा कस्ले गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । “निर्माणको टुङ्गो नलाग्दा.....

पुनर्निर्माण प्राधिकरणले तोक्यो आगामी जेठसम्म तेस्रो किस्ता लिने समय

पुनर्निर्माण प्राधिकरणले तोक्यो आगामी जेठसम्म तेस्रो किस्ता लिने समय

२५ आश्विन २०७५, बिहीबार १५:२८

सरकारले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी आवास निर्माणका लागि समय थप गरेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका लाभग्राहीले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ आगामी जेठसम्म लिन सक्ने समय तोकेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त अवधिभित्र सबै लाभग्राहीले तेस्रो किस्ता लिन आग्रह समेत.....