फोटो फिचर


एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीकाे सडक प्रविधि मेला (फाेटाे फिचर)

एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीकाे सडक प्रविधि मेला (फाेटाे फिचर)

२८ जेष्ठ २०७६, मंगलवार १६:५६

काठमाडौं । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले दुई दिने सडक प्रविधि मेला आयाेजना गरेको छ । जावलाखेलस्थित फुटबल ग्राउन्डमा आयोजित उक्त मेलामा विज्ञान तथा प्रविधि क्षेत्रमा काम गरिरहेका विभिन्न शैक्षिक संस्था तथा सरकोरवालाहरुले स्टल राखेका छन् । नास्टले गरिरहेको क्रियाकलाप प्रयोगशालाभन्दा.....

यसरी मनाएर मुस्लिम समुदायले आज इद उल फित्र पर्व, हेर्नुस (फोटोफिचर)

यसरी मनाएर मुस्लिम समुदायले आज इद उल फित्र पर्व, हेर्नुस (फोटोफिचर)

२२ जेष्ठ २०७६, बुधबार १२:१९

काठमाडौं ।मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाएका छन् । पर्वका अवसरमा मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन् । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।घण्टाघरस्थित कश्मिरी मस्जिदमा.....

चावहिलको केएल टावरमा खुल्यो इम्पेरियल ब्यांक्वेट, पाँचतारे होटलको जस्तो सेवा (फोटोफिचर सहित)

चावहिलको केएल टावरमा खुल्यो इम्पेरियल ब्यांक्वेट, पाँचतारे होटलको जस्तो सेवा (फोटोफिचर सहित)

२१ जेष्ठ २०७६, मंगलवार २०:५६

काठमाडौं । राजधानीमा निजी लगानीमा पाँचतारे (फाइभ स्टार) होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी छ । फराकिलो क्षेत्र तथा आकर्षक इन्टेरियर भएका ब्यांक्वेटले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गरिरहेका छन् । चाबहिलको चिरपरिचत स्थान हो, केएल टावर । यही टावरको छतमा खुलेको छ, इम्पेरियल.....

आहा एबीसी !

आहा एबीसी !

१८ जेष्ठ २०७६, शनिबार ०८:००

पदयात्रामा रूचि हुनेहरुको छनोटमा पर्ने मनोरम एवम् आकर्षक स्थान हो—अन्नपूर्ण बेस क्याम्प (एबीसी) । हिमालै हिमालले घेरिएको अन्नपूर्ण बेस क्याम्प स्वदेशी तथा विदेशी पर्यटकका लागि आकषर्णको केन्द्र मानिन्छ । एबीसीका नामले परिचित यो स्थानमा ट्रेकिङ जान ७ देखि ११ दिनसम्म लाग्छ । ४ हजार १ सय ९० मिटर उचाइमा.....

त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षाकर्मी

त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षाकर्मी

१७ जेष्ठ २०७६, शुक्रबार १७:१२

.....

४५ करोडमा निर्मित गणतन्त्र स्मारकको राष्ट्रपति भण्डारीबाट उद्घाटन (फोटो फिचर )

४५ करोडमा निर्मित गणतन्त्र स्मारकको राष्ट्रपति भण्डारीबाट उद्घाटन (फोटो फिचर )

१६ जेष्ठ २०७६, बिहीबार ११:१८

काठमाडौं । १२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका अवसरमा नारायणहिटी दरबार परिसरमा बनाइएको गणतन्त्र स्मारकको उद्घाटन गरिएको छ । स्मारकको बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । स्मारकको उद्घाटनपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकनसमेत गरेकी.....