फोटो फिचर


क्रिसमसका पोसाक

क्रिसमसका पोसाक

२७ मंसिर २०७५, बिहीबार १४:३५

.....

पशुपतिमा शतबीज छर्ने भक्तजन (फोटो फिचर)

पशुपतिमा शतबीज छर्ने भक्तजन (फोटो फिचर)

२० मंसिर २०७५, बिहीबार ११:२०

आज मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानैदेखि पशुपति क्षेत्रको मृगस्थलीमा भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । विशेषगरी धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् । त्रयोदशी राति दिवङ्गत.....

बालुवा झिक्न जाँदै एक बालिका

बालुवा झिक्न जाँदै एक बालिका

१८ मंसिर २०७५, मंगलवार १५:५३

.....

चेम्बर एक्सपो : स्वदेशीदेखि विदेशी समानसम्म (फोटोफिचर)

चेम्बर एक्सपो : स्वदेशीदेखि विदेशी समानसम्म (फोटोफिचर)

१३ मंसिर २०७५, बिहीबार १७:५१

काठमाडौं : म्यानमारकी नेतृ आङ्साङ् सुकीबाट बिहीबार उद्घाटन भएको चौथो ‘अन्तर्राष्ट्रिय चेम्बर मेला २०१८’ मा अटोमोबाईल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम अप्लाएन्सेस लगायतका स्टल राखिएका छन् । भृकुटीमण्डपमा सोमबारसम्म चल्ने मेलामा निर्यात प्रवद्र्धन तथा वैदेशिक लगानी आकर्षण.....

आज कुकुर तिहार, १० महँगा कुकुरका जात (तस्बिरसहित)

आज कुकुर तिहार, १० महँगा कुकुरका जात (तस्बिरसहित)

२० कार्तिक २०७५, मंगलवार १५:००

आज तिहारको दोस्रो दिन, कुकुर तिहार । सबैका घर घरमा कुकुरको पूजा गरेर मनाइन्छ । अन्य दिन कुकुर नजिक पर्दा धपाइने तथा कुट्ने गरिए पनि आज डाकी डाकी खाना खुवाउने र माला लगाइदिने चलन छ । कुकुरका फरक बानी, स्वभाव छन् । कुकुर यस्तो प्राणी हो जो आफ्ना मालिकका लागि जेसुकै गर्न पनि तयार हुन्छ । अलौकिक शक्तिका आधारमा.....

न्युरोडमा तिहार बजार (फोटो फिचर)

न्युरोडमा तिहार बजार (फोटो फिचर)

२० कार्तिक २०७५, मंगलवार १४:००

हिजोदेखि तिहार लागिसक्यो । फेरि बजारमा चहलपहल बढ्यो । सबैतिर झिलिमिली बत्तीले गाउँबस्ती एवम् बजारमा रौनकता थपेको छ । देउसीभैली खेल्नेहरु पनि बढ्दै छन् । यससँगै बजारका चोकचोक, गल्लीगल्ली एवम् व्यापारिक कम्प्लेक्समा समेत तिहार बजार छाएको छ । उपत्यकाका व्यापारिक केन्द्र न्युरोड, असन र वसन्तपुर क्षेत्रमा.....

फुलै संसार…(फोटोफिचर)

फुलै संसार…(फोटोफिचर)

१७ कार्तिक २०७५, शनिबार १८:३८

तिहार नजिकिएसँगै फुलको माग बढ्छ । यो बेला सयपत्री, मखमली लगायत विभिन्न प्रकारका रंगीन फुलहरुको व्यापार जुनसुकै बजारमा भइरहेको छ । विभिन्न सहरमा पुष्प प्रदर्शनी तथा मेलाहरु भइरहेका छन् । फ्लोरिकल्चर एसोसियनले हरेक बर्ष आयोजना गर्ने पुष्प प्रदर्शनी तथा मेला यस बर्ष जावलाखेल मैदानमा कात्तिक १५ गतेदेखि.....

सर्वसाधरणलाई खुला भयो श्रीपेच

सर्वसाधरणलाई खुला भयो श्रीपेच

२९ आश्विन २०७५, सोमबार १३:१८

राजसंस्थाको प्रतीकको रुपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधरणलाई खुला भएको छ । श्रीपेचको प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्दै सर्वसाधरणलाई खुला गरेका हुन् । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच गणतन्त्र आएको लामोसमयपछि सर्वसाधरणका लागि खुला भएको हो । श्रीपेचलाई लामो समयदेखि.....

नयाँ नाेट किन्ने हो ? रत्नपार्क जानुहोस्

नयाँ नाेट किन्ने हो ? रत्नपार्क जानुहोस्

२९ आश्विन २०७५, सोमबार १०:३०

बजारमा लत्ताकपडा, इलेक्ट्रोनिक्स एवम् खाद्यवस्तु त तपाईंहामीले किन्छौं नै । त्यसमा पनि दसैंको बेलामा यस्ता व्यवसाय बढी फस्टाउँछन् पनि । तर दसैंमा कपडा, खाद्यान्न मात्र होइन, पैसा पनि किन्न पाइन्छ । त्यो पनि फुटपाथमा । अचम्म लाग्ला, त्यस्तो कसरी ? तर सम्भव छ । रत्नपार्क, भृकुटीमण्डप, एनएसीलगायत स्थानका.....