जाजरकोट शिवालय गाउँपालिका वडा नम्बर ८ स्थित गुरासे डाडामा ईन्टरनेटको सेवाका लागि टावर जडान गर्दै । वर्डलिङ्क ईन्टरनेटको टावर निर्माण पछि दुई वर्षसम्म गाउँपालिको, गाउँपालिकाभित्रका सबै विद्यालय, सरकारी तथा गैसरकारी संस्था, अन्य स्थानीयलाईसमेत निःशुल्क रुपमा ईन्टरनेट सेवा उपलव्ध गराउने भएको छ । तस्बिरः.....
हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टरलाई मङ्गलबार श्री एयरको ठूलो हेलिकप्टरले झुण्ड्याएर सिमकोट ल्याउँदै । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध.....
पोखरा र मुस्ताङ आफैंमा परिचय बनाएका दुई फरक स्थान हुन् । यी दुवैको आआफ्नै विशेषता छ । सराङकोटबाट गरिने प्याराग्लाइडिङ होस् वा फेवातालमा बोटिङ अथवा पोखरा वरपरका स्थानमा गइने हाइकिङले पर्यटकलाई मनोरञ्जन दिन्छन् नै । त्यसमा पनि पोखरादेखि मुस्ताङसम्मको यात्रामा जाने जोकोहीले यहाँका परिदृश्यलाई अवलोकन.....
यातायात व्यवसायीको आन्दोलका कारण पेट्रोलियम ढुवानीमा समस्या आउँदा अहिले उपत्यकालगायत स्थानका पेट्रोल पम्पमा सर्वसाधारणको लाइन छ । यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भने पनि भाडा समायोजनको बहाना बनाएर टिकट खुलाउने विषयमा आनाकानी गरिरहेका छन् । भाडा समायोजनको खोचे थापेर अहिले.....
दसैं नजिकिँदै छ । केही दिनभित्र व्यवसायीले दसैंका लागि अग्रिम बुकिङ खोल्दै छन् । कलङ्की उपत्यका भित्रिने र यहाँबाट बाहिरिनेका लागि ठूलो नाका पनि हो । यहाूँ अन्डरपास निर्माण भइसकेको छ । अझै यहाँ केही काम बाँकी भने छ । त्यसैले अझ पनि कलङ्की हुँदै चल्ने गाडीले सरासर आवतजावत गर्न पाएका छैनन् । हुन त यो सडक.....
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका दिन कुपन्डोलमा बम फेला परेको छ । सडकबीचमै बम भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । घटनाका विषयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना घटनास्थलमा पुगेका थिए । बम निस्तेज.....
हिलो र पानी जमेका खाल्डोले पुरानो बसपार्क क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । महानगरपालिकाले केही वर्षका लागि बसपार्क व्यवस्थापन गर्ने भन्दै खुलामञ्चको आधा भाग बसपार्क बनाएको थियो । तर अहिले यो क्षेत्र हिलाम्मे सडक, पानी जमेको पोखरी, खाल्डा तथा फोहोरले अव्यवस्थित बन्दै गएको छ । बसपार्क सरेको तीन वर्ष.....
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेरटेको आदेशमा लगभग ७ मिलियन डलर मूल्य पर्ने विलासी कारलाई कोल्ड ड्रिङ्क्सका खाली बट्टाझैं कुच्च्याइएको छ । ड्युटेरटेले अवैध तरिकाले आयात गरिएका ती फेन्सी कार तथा मोटरबाइकलाई सार्वजनिक प्रदर्शनीका लागि राख्नसमेत लगाएका छन् । र, सबै ६८ ओटा विलासी कार तथा आठ ओटा.....