नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताएका छन्। विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैं डोजर किन्दै ठेकेदारी गर्न.....
धनगढी । तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले.....
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि एक जनाको ज्यान जाने गरी बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ गरेको छ। प्रहरीको विशेष ब्यूरो र महानगरीय अपराध महाशाखालको संयुक्त टोलीले चन्दका पूर्व अंगरक्षकसमेत रहेका सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको.....
काठमाडौं । गत शुक्रबार ललितपुरस्थित एनसेल मुख्यालयमा भएको बम काण्डको अनुसन्धानमा प्रहरीलाई एनसेल आफैंले सूचना दिन आनाकानी गरेको प्रहरीले जनाएको छ । नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोटको घटनाको सूचना एनसेल आफैंले दिन नचाहेको अनुसन्धान गरिरहेका एक प्रहरीले क्यापिटल नेपाललाई बताए । घटनामा.....
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ । विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति.....
भरतपुर । भरतपुर महानगरपालिकाको न्यायिक समितिले ७० मुद्दाको छिनोफानो गरेको छ। दोस्रो नगरसभापछि न्यायिक समितिले कार्यान्वयन गर्ने कार्यविधि बनेपश्चात सो अवधिमा ती मुद्दाको छिनोफानो गरेको हो। न्यायिक समितिमा परेकामध्ये ५० मुद्दा मेलमिलाप समितिबाट समाधान भएको र २० मुद्दा निर्णय भई अदालतमा सिफारिश.....
काठमाडौं । गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रीत रहेको जनाएको छ। गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताएका छन्। अन्तर्राष्ट्रिय नाटक महोत्सवको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नाटक विधा समाजको ऐना पनि हो। टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च.....
काठमाडौं । ‘विकिनी किलर’का रूपमा ख्याती कमाएका अन्तर्राष्ट्रिय अपराधि चार्ल्स शोभराजलाई कैद सजायको टुंगो लगाउन सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको आइतबार बसेको इजलासले शोभराजको सजायबारे सरकारलाई आदेश दिएको हो। शोभराजका तर्फबाट.....
काठमाडौं । बहुराष्ट्रिय कम्पनी एनसेलले डेढ अर्ब रुपैयाँ चन्दा नदिएपछि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको माओवादीले एनसेलमाथि आक्रमण गरेको तथ्य खुलेको छ । बिप्लव समूहले पटक पटक पत्र काटेर एनसेलसँग एक अर्ब ५० करोड रुपैयाँ मागेको बताइएको छ । एनसेलले बिप्लवको मागबमोजिम चन्दा नदिएपछि मुख्यालयसहित मुलुकभरका.....