काठमाडौं : नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् । “विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण.....
काठमाडौ । नेपाली काँग्रेसले दुई तिहाईको सरकार फेल भएको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आइतबार सरकारको एक वर्षको समीक्षा गर्दै पत्रकार सम्मेलनको आयोजना गरी सरकार पूर्ण रुपमा असफल भएको जनाएको छ । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देश समृद्धितर्फ.....
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । आयुक्त पाठकविरुद्ध सत्तारुढ नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव.....
बुटवल : एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्षको अवसरमा प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सरकारको एकवर्षे प्रगतिलाई सम्बोधन गर्नेसमेत.....
जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर २०१६ मा रातारात सबै ५०० तथा १००० रुपैयाँका नोट प्रचलनबाट हटाउने घोषणा गर्दा यसलाई कालो बजार, अवैध धन तथा नक्कली नगदमाथिको कारबाहीका रूपमा हेरियो । यो निर्णयले लगभग ८६ प्रतिशत कागजी मुद्राको प्रचलनमा प्रभाव पार्यो । यस निर्णयले त्यसबेला जस र अपजस दुवै.....
काठमाडौं : जेठ २३ गते गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी समयमै काम नसक्ने ठेकेदार र निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए । त्यसलगत्तै गृहमन्त्री थापाले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरपालिका तथा नगरपालिकाका मेयरलाई बोलाएर तोकिएको र सम्झौताअनुसार.....
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले जनयुद्धका सहिद र बेपत्ताका परिवारजनलाई सम्मान गरेको छ । चौबीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान प्रदान गरिएको हो । बागलुङ नगरपालिका–३ का सहिद डिल्लीप्रसाद शर्माकी श्रीमती सरस्वती, वडा नं ७ का दीपक.....
रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहिदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएका छन् । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा सुरु सहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले सहिदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा.....
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रहरीभित्रको चाकडी र दलाली प्रथा अन्त्य गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रतिष्ठानमा मङ्गलबार १७८औ प्रहरी निरीक्षकको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीको माथिल्लो निकायमा हुने गरेको दलाली र राजतीतिक चलखेल बन्द.....