नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले.....
आउने सोमबार ह्यात होटलमा नेपाल र मलेसियाबीच श्रम समक्षदारीमा हस्ताक्षर हुँदै छ । त्यसका लागि मलेसियाका मानव संसाधानमन्त्री एम कुलासेगरन आइतबार नै काठमाडौं आउँदै छन् । नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको मलेसियाका मन्त्रीको नेपाल भ्रमण कूटनीतिक निमन्त्रणाबाट भएन । यसलाई नेपाल सरकारले.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको.....
नेपाली कामदारको रोजगारीका लागि पहिलो रोजाइमा कतार परेको छ । मलेसियामा नेपाली कामदारलाई रोक लागाइएपछि कतार नेपाली कामदारको आकर्षक गन्तव्यको सूचीमा परेको हो । श्रम तथा रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको असोजसम्म विभागबाट १७ हजार ७ सय ७७ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्.....
नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदुरहरुले दसैं खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदुर कार्यरत छन् । श्रम ऐन २०७४ मा चिया मजदुरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भएपनि निगम व्यवस्थापनले नदिएको.....
सन् १९९६ सम्म निजी कम्पनीहरुमा असुरक्षाको अवस्था थिएन । तर पछि माओवादी द्वन्द्वकालसँगै ती कम्पनीमा असुरक्षा बढ्यो । र सुरक्षा दिन सेक्युरिटी कम्पनीहरु खुल्न थाले । सँगै निजी कम्पनीहरुमा सेक्युरिटी गार्डहरु राख्ने चलन सुरु भयो । अहिले ११ सयभन्दा बढी सेक्युरिटी कम्पनी दर्ता भएका छन् । त्यसमध्ये खासगरी.....
तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । सुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती सुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताइन् । “केही वर्षपछि भने संस्थामा.....
अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको.....
वैदेशिक रोजगार क्षेत्र अहिले सबैभन्दा जटिल अवस्थामा छ । सरकारले एकपछि अर्काे गरेर वैदेशिक रोजगारलाई नियमनको नाममा कडाइ गर्ने र ध्वस्त पार्न काम गर्न थालेको छ । विशेषगरी नयाँ सरकार बनेपछि र गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएपछि वैदेशिक रोजगार सीमित व्यक्तिको हातमा जाने पक्कापक्की.....
अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदुर र सरोकारवालाबीच आइतबार चार बुँदे सहमति भएको छ । पदयात्रामा जाने नेपाली पथप्रदर्शक र मजदुरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि.....