रोजगार


कोलम्बो प्रोसेसमा अन्तर्राष्ट्रिय आप्रवासनबारे परामर्श हुँदै

कोलम्बो प्रोसेसमा अन्तर्राष्ट्रिय आप्रवासनबारे परामर्श हुँदै

३० कार्तिक २०७५, शुक्रबार १३:३५

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा रहेको कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन उच्च अधिकारी (सचिव) स्तरीय बैठक भएको छ भने शुक्रबार मन्त्रीस्तरीय परामर्श बैठक सुरु भएको हो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री.....

कोलम्बो प्रोसेसको सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

कोलम्बो प्रोसेसको सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

२९ कार्तिक २०७५, बिहीबार १४:४८

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा रहेको कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन उच्च अधिकारी(सचिव)स्तरीय छलफल हुनेछ भने शुक्रबार मन्त्रीस्तरीय परामर्श बैठक हुने छ । उच्च अधिकारीस्तरीय बैठकले मन्त्रीस्तरीय.....

कतार जाने कामदारलाई आर्थिक भार थपिने, मलेसियाजस्तै संयन्त्रको स्थापनाको तयारी

कतार जाने कामदारलाई आर्थिक भार थपिने, मलेसियाजस्तै संयन्त्रको स्थापनाको तयारी

२२ कार्तिक २०७५, बिहीबार १३:५७

मलेसिया जाने कामदारलाई भिसा प्रक्रियाका विषयमा खडा गरिएका संयन्त्रहरु विवाद भएपछि श्रममन्त्री खारेजीको घोषणा गरेको ६ महिनापछि त्यस्तै संयन्त्र कतारले पनि नेपालमा लागू गर्ने भएको छ । कतार सरकारले काठमाडौंमा भिसा र बायोमेट्रिक स्वास्थ्य परिक्षण सेन्टर स्थापना गर्ने घोषणा गरिसकेको छ । कतारका लागि नेपालका.....

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

१६ कार्तिक २०७५, शुक्रबार १६:१२

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानुनी.....

no-image

विदेशी कामदार लिने विधेयक जापान सरकारद्वारा स्वीकृत

१६ कार्तिक २०७५, शुक्रबार १४:३७

विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको.....

मलेसियासँग गृहकार्यबिनै हस्ताक्षर, कहिले खुल्छ मलेसिया ?

मलेसियासँग गृहकार्यबिनै हस्ताक्षर, कहिले खुल्छ मलेसिया ?

१६ कार्तिक २०७५, शुक्रबार १०:१७

शून्य लागतमा कामदार पठाउने गरी मलेसिया सरकारसँग श्रम सम्झौता भएको चार दिन बितिसक्दासमेत कामदार कहिलेबाट जान पाउँछन् भन्ने विषय टुङ्गिन सकेको छैन । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरानबीच सोमबार हायात होटलमा द्विपक्षीय.....

कामदारको निकटम सदस्यको मृत्यु भएमा १५ दिन बिदा पाउने

कामदारको निकटम सदस्यको मृत्यु भएमा १५ दिन बिदा पाउने

१२ कार्तिक २०७५, सोमबार १४:४४

मलेसियामा नेपाली कामदारले आफ्ना निकटम परिवारको मृत्यु भएमा १५ दिन बिदा पाउने भएका छन् । कामदारको बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरीको मृत्यु भएमा बढीमा १५ दिनका लागि बिदा पाउने भएका हुन् । नेपाल सरकार र मलेसियन सरकारबीच भएको द्विपक्षीय श्रम समझदारीमा रोजगारदाता कम्पनीले अनिवार्य रुपमा बिदा.....

मलेसियामा कामदारको करार अवधि दुई वर्ष मात्र

मलेसियामा कामदारको करार अवधि दुई वर्ष मात्र

१२ कार्तिक २०७५, सोमबार १३:४६

नेपाल र मलेसिया सरकारबीच सोमबार भएको श्रम समझदारीअनुसार अब नेपालीहरुले मलेसियामा दुई वर्ष मात्र काम गर्न पाउने भएका छन् । यसअघि तीन वर्षको करार अवधि थियो । नेपाली युवाहरुको मुख्य गन्तव्यका रुपमा रहेको मलेसियामा वार्षिक रुपमा ठूलो सङ्ख्यामा युवाहरु काम गर्न जाने गरेका छन् । प्रत्येक महिनाको ७ गतेभित्र.....

नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर

नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर

१२ कार्तिक २०७५, सोमबार १२:१९

काठमाडौं– नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। काठमाडौंमा आयोजित समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले.....

मलेसियासँग रोजगार सम्झौता गर्न अख्तियारी, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

मलेसियासँग रोजगार सम्झौता गर्न अख्तियारी, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

११ कार्तिक २०७५, आईतवार १७:४०

सरकारले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ। आइतबारको मन्त्रिपरिषदको निर्णयले नेपालबाट मलेसिया रोजगारी गर्न जाने युवाहरुका लागि सम्झौता गर्न अख्तियारी दिएको हो । त्यस्तै बैठकले आगामी सोमबार कतार भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको.....