श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले बेरोजगारी घटाउन सूचनाप्रविधि (आईसीटी) क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । नेपाललाई छिटोभन्दा छिटो डिजिटल नेपाल घोषणा हुनुपर्ने बताउँदै अक्षमलाई सक्षम बनाउन आईटी क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । युनेस्ट नेपालको आयोजनमा बुधबार सोसल डाइलग अन.....
काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया बन्द भएको सात महिनामा १२ अर्ब ६० करोड रुपैया रेमिट्यान्स गुमेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मासिक १ हजार देखि १० हजार कामदार मलेसिया गइरहेकोमा सात महिनाको अवधिमा ६० हजार नेपाली कामदारले रोजगारी गुमाएका छन् । त्यस्तै औसतमा मासिक ३०.....
काठमाडौं : नेकपा निटक प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालले विगत ६ महिनादेखि बन्द भएको मलेसियाको रोजगार खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । मङ्गलबार प्रधानमन्त्री ओलीलाई सम्बोधन गरी सार्वजनिक गरिएको विज्ञप्तिमा श्रम सम्झौता भएलगत्तै नेपाल सरकारको तर्फबाट रोजगारी खुलाउने उल्लेख.....
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मलेसियाको रोजगारी नखुलेपछि आशङ्का पैदा भएको प्रतिक्रिया दिएका छन् । मलेसियासँग श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी नखुल्नुलाई उनले कूटनीतिक कमजोरीका रुपमा चित्रण गरेका छन् । भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया नखोलेको सञ्चारमाध्यममा.....
मलेसियासँग श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी नखुलेपछि काङ्ग्रेसले श्रममन्त्रीले आफूनिकटलाई फाइदा पुर्याउन लागिपरेको भन्दै छानबिन मागेको छ । काङ्ग्रेस केन्द्रीय सदस्य तथा नेता डा. शेखर कोइरालाले सोमबार आफ्नो फेसबुकमा लेख्दै श्रममन्त्रीको निहित स्वार्थका लागि सम्झौताविरुद्ध.....
काठमाडौंः वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु गर्ने भएको छ । यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिए । रोजगार कार्यालयमा व्यवस्थित.....
नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियासँग नेपालले गरेको श्रम समझदारीको १ महिनापछि पनि मलेसिया नखुलेको भन्दै तत्काल कलिङ भिसा खुल्ला गर्न सरकारलाई आग्रह गरेको छ । मलेसिया जाने कामदारलाई आर्थिक भार पार्न कम्पनी भीएलएन, बायोमेट्रिक, वानस्टप सेन्टर, आइएससी खारेजीको घोषणा गरि नयाँ श्रम समझदारीभएपनि.....
देशमा रोजगारीको सिर्जना नभएपछि बिदेसिनु बाध्यता हो । दैनिक १२ सयदेखि १५ कामदार बिदेसिने गरेकै छन् । पछिल्लो पटक रोजगारीका लागि मलेसिया जाने कामदारहरु ७ महिनादेखि जान पाइरहेका छैनन् । दुई देशका मन्त्रीबीच श्रम समझदारीपछि मलेसिया नखुल्नुमा एउटा गिरोह सक्रिय रहेको खुलेको छ । मलेसिया जाने कामदारमाथि ठगी.....
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीपछि पनि मलेसियाको रोजगारी नखुल्दा नेपाल र मलेसियाबीचकै कुटनीतिक सम्बन्ध चिसिन थालेको छ । नेपालबाट मलेसिया जाने कामदारमाथि ५ अर्बभन्दा बढि ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते पाँच संस्थालाई खारेजीको घोषणा गर्दै कारवाहीको.....
सामाजिक सुरक्षाकोष सञ्चालन कार्यान्वयनमा आएपछि निजी क्षेत्रका कर्मचारीले पनि पेन्सन पाउने भएका छन् । सरकारले मङ्सिर ११ गते सामाजिक सुरक्षा योजना सार्वजनिक गर्न लागेको छ । सो योजना पूर्णरुपमा लागू भएपछि सरकारी कर्मचारीले जस्तै निजी क्षेत्रका कर्मचारीहरुले पनि पेन्सन पाउने भएका हुन् । रोजगारदाताले.....