मानव तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर भिजिट भिसामा बेरोजगार युवालाई खाडी मुलुक पठाउने गरेका गुनासो एवम् उजुरी परेपछि सरकारले त्यसमा केही कडाइ त गर्यो । तर पनि मानव तस्कर रोकिएन। भिजिट भिसामा बिदेसिनेहरु सम्बद्ध देशमा.....
काठमाडौं : मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोप लागेका स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष एवम् वेलकेयर अस्पतालका सञ्चालक कैलाश खड्कालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खड्कामाथि बायोमेट्रिक संस्था खडा गरी कामदारलाई.....
काठमाडौँ : ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत शनिबार समाजका रामचन्द्र नेपालले जानकारी.....
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुर र बुटवलबाट श्रम स्वीकृतिको काम सुरु गरेको छ । वैदेशिक रोजगारीका सम्पूर्ण सेवाहरु प्रदेशबाटै दिने उद्देश्यले आइतबारबाट सेवा सुरु गरेको हो । दुई ठाउँबाटै काम सुरु भएको छ । वैदेशिक रोजगारीका लागि धेरै खर्च गरेर राजधानी सम्म आउनुपर्ने समस्या.....
काठमाडौं । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का युवाहरुलाई वैदेशिक रोजगारीको सम्पूर्ण सेवाहरु अव प्रदेशबाटै पाउने भएका छन् । यो सेवा सुरु भएसँगै ती क्षेत्रका स्थानीयहरुले वैदेशिक रोजगारीका सम्पूर्ण कामहरु प्रदेश नम्वर २ को जनकपुर र ५ को वुटवलबाटै पाउने भएका हुन् । श्रम,रोजगार तथा सुरक्षा मन्त्रालयले यहि.....
काठमाडौ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको.....
लण्डन, बेलायत : संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अवसरको कटौती गरेका छन् । व्यावसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अवसर कटौती गर्नुपरेको सोमबार सार्वजनिक एक.....
धनुषा : श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सात अाेटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२.....
काठमाडौं : आठ महिना देखी बन्द भएको मलेसियाको रोजगार तत्काल खुलाउन नेपाली काग्रेसले सरकार सँग माग गरेको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको २ महिना वितिसक्दा पनि रोजगार अझै नखुलेको प्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले मलेसियाको रोजगार कहिले.....
ललितपुर : वैदेशिक रोजगारीमा गएका श्रीमान् फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उनले.....