रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुगेका स्याङ्जा निवासी.....
काठमाडौ : लामो समय देखी बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मेनपावर व्यवसायीका विभिन्न संघसंगठनले माग गरेका छन् । प्रगतीशिल बैदेशिक रोजगार ब्यवसायी मंच नेपाल र बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंचले बिहिबार विज्ञप्ती जारी गर्दै तत्काल मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेका हुन् । नेपाल र मलेसियाबीच.....
काठमाडौ : श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले साउदी अरेबियासँग घरेलु कामदारको लागि अलग्गै श्रम सम्झौता गर्न प्रस्ताव गरेका छन् । साउदी अरेबियाका राजदुत मुसाद एस ए एल मरुवन सँग बिहिबार भएको भेटमा श्रम मन्त्री विष्टले ठूलो सख्यामा नेपालीहरु घरेलु कामदारको रुपमा रहेकोले उनिहरुको सुरक्षाको.....
काठमाडौ । चैतबाट देशभर बेरोजगारीको सूचीकरण हुने भएको छ । फागुनभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक चयन गरिसक्ने र चैतबाट सूचीकरणको काम सुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी गरेको छ । बेरोजगार युवाहरुको सङ्ख्या तय गरी योग्यताअनुसारको रोजगारी दिलाउने उद्देश्यका साथ.....
काठमाडौं : नेपालले जापानमा सरकारमार्फत कामदार पठाउने प्रस्ताव राखेको छ । भाषा परीक्षामार्फत वर्किङ भिसामा जापानले कामदार लैजाने भएपछि आवश्यक प्रक्रियाका लागि बुधबार दुईपक्षीय छलफल भएको थियो । कामदार पठाउने प्रक्रिया टुङ्ग्याउन नेपाल र जापानले प्राविधिक समूह गठन गरेको थियो । नेपालका तर्फबाट श्रम,.....
काठमाडौं : जापानमा नेपाली कामदार लैजाने विषयमा मङ्गलबार दुईपक्षीय वार्ता हुने भएको छ । भाषा परीक्षामार्फत जापानले आगामी अप्रिलदेखि कामदार लैजाने तयारी गर्न प्राविधिक समूह काठमाडौं आइपुगेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कामदार लैजाने विषयमा द्विपक्षीय.....
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि श्रम स्वीकृति दिने भएको छ । पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयले भोलि बिहीबारदेखी सेवा सुरु हुने जनाएको छ । श्रम स्वीकृतिको सुरुआत श्रममन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहालले.....
काठमाडौ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए) को कार्यकारी निर्देशकमा खड्गबहादुर विस्ट नियुक्त भएका छन् । सरकारले खुल्ला प्रतिस्पर्धाबाट विष्टलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालको सञ्चालक समितिको अध्यक्षता अर्थ मन्त्रालयका सचिवले गर्ने व्यवस्था छ.....
काठमाडौं : सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तवले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र म्यानपावर व्यवसायीहरुबीचको इगोका कारण मलेसियाको रोजगार अनिश्चित भएको बताएका छन् । मङ्गलबार वैदेशिक रोजगार व्यवसायीसँगको छलफलमा बोल्दै सभापति श्रीवास्तवले मलेसियाको.....
वासिङटन : संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको त्यहाँकाे म विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी.....