खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बिमावापतको रकम उपलब्ध गराइएको छ । गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आईएमई लाइफ इन्स्योरेन्स.....
काठमाडौं : जापान सरकारले भाषा परीक्षामार्फत् नेपाली कामदार लैजाने भएको छ । यसअघि दक्षिण कोरियाले भाषा परीक्षामार्फत् नेपालीलाई विगत केही वर्ष अघिदेखि लगिरहेको छ । दक्षिण कोरियाले जस्तै जापानले पनि नेपालीलाई वर्किङ भिषामा लैजाने भएको हो । सन् २०१९ को अप्रिलदेखि जापानमा कामदार लैजाने प्रस्ताव आएको छ.....
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको.....
काठमाडौं । वार्षिक पाँच सय नेपाली इन्जिनियरलाई जापानको आईटी कम्पनीले लैजाने भएको छ । तत्काललाई वर्षको सय जना आईटी इन्जिनियर पठाउने भए पनि आगामी दिनमा वार्षिक ५०० सम्म पुर्याउने लक्ष्य लिइएको छ । आईजीसी टेक्नोलोजीको समन्वयमा ओसाकास्थित हिबिकु कम्पनी प्रालि र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त.....
नयाँ दिल्ली : उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनाैं अरु कामदारले बाढीको.....
.....
काठमाडौं : मलेसिया जाने कामदारलाई ठगी गरेको आरोप लागेका भीएलएनका अध्यक्ष राम श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले सफाई दिएको छ । सरकारले श्रेष्ठमाथि भीएलएन संस्था खडा गरी कामदारलाई ठगेको भन्दै मुद्दा दायर गरेको थियो । श्रेष्ठलाई जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयको इजलासले मङ्गलबार सफाई दिएको फैसला.....
सरकारले युवालाई स्वरोजार बनाउन ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मानेका छैनन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियपूर्ण कर्जा सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया’ कार्यक्रममा सहभागीले बैंकले कर्जा प्रवाह.....
काठमाडौं : ७ महिनादेखि नेपाली कामदार मलेसिया जान बन्द भएपछि मलेसियाले नेपाली कामदारको विकल्प खोज्न सुरु गरेको छ । ७ महिनाअघि नै कलिङ भिसा पाएका नेपाली कामदार मलेसिया जान नपाएपछि मलेसियाको रोजगारदाता कम्पनीले नेपालीको नाममा निस्केको भिसा रद्द गरी अन्य मुलुकका कामदारलाई दिन सुरु गरेको हो । यसअघि जुन मुलुकका.....
काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको.....