चार वर्षमा १३ हजार ३३ विदेशी नागरिक बिजनेस भिसामा नेपाल आएका छन् । नेपालमा आएका विदेशीमध्ये ७५ प्रतिशत चिनियाँ रहेको अध्यागमन विभागले जनाएको छ । पछिल्लो पटक बिजेनस भिसामा नेपाल आउनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको छ । व्यवसाय गर्ने उद्देश्यले विभिन्न देशका नागरिकले बिजनेस भिसा लिने गरेका छन् । अध्यागमन.....
मलेसियामा विषाक्त मदिरा पिएर ज्यान गुमाएका ६ जना नेपालीको शव नेपाल आउन केही दिन लाग्ने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले अनुसन्धानका लागि प्रहरीले केही दिन शव राख्ने भएकाले नेपाल पठाउन ढिला हुने बताए । त्यहाँको सरकारले अनुसन्धान सिध्याएलगत्तै रोजगारदाता कम्पनीहरुको.....
मलेसियामा विषाक्त मदिरा पिएर मृत्यु भएका र बिरामी परेका सबैको पहिचान खुलेको छ । मङ्गलवार विषाक्त मदिरा पिएका कारण ६ नेपालीको ज्यान गएको थियो भने १६ जना बिरामी परेका छन् । मलेसियास्थित नेपाली राजदूतावासले निकालेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा बसेरी ३ धादिङका मिमबहादुर घले, मसिना ६ रुपन्देहीका रामकुमार.....
विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६ पुगेको छ । मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार हालसम्म ६ जनाको ज्यान गइसकेको र १७ जनाको उपचार भइरहेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनीहरुले मङ्गलबर म्यान्डाले ह्वीस्की, किङ फिसर बियर र ग्रान्ड रोयल.....
विषाक्त मादक पदार्थ सेवनबाट ४ नेपाली सहित मलेसियामा १४ जनाको ज्यान गएको छ । रोजगारिका लागि मलेसिया पुगेका ४ नेपालीको मंगलवा ज्यान गएको हो । मलेसियाली अनलाइन पोर्टल द स्टारका अनुसार विषाक्त मादक पदार्थ सेवनबाट मृत्यु हुनेमध्ये ७ जनाको मात्र पहिचान भएको छ। जसमा ४ नेपाली, एक मलेसियन, एक भारतीय र एक बंगलादेशी.....
साउदी अरबमा काम गर्ने कामदारहरुको तलब वृद्धि गर्न नेपाल सरकारले पहल गरेकाे छ । अब साउदीमा काम गर्ने नेपाली कामदारले न्यूनतम ज्याला हजार रियाल र खाना भत्ता तीन सय रियालदेखि अधिकतम ज्याला एक हजार एक सय रियाल र खानाभत्ता पाँच सय रियाल पाउनेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार.....
अन्ततः श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले म्यानपावरहरुको धरौटी रकम बढाएको छ । म्यानपावर सञ्चालकहरुको धरौटी रकम नबढाउन दवाव दिएपनि मन्त्रालयले धरौटी रकम बढाएर ६ करोड पु¥याएको हो । श्रम मन्त्री गोकर्ण विष्टले म्यानपावर कम्पनीको सङख्या धेरै हुँदा नियमनमा समेत समस्या भएको र ठगीको सङ्ख्या पनि.....
सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा हुन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे.....
वैदेशिक रोजगारीका सम्पूर्ण जानकारीहरु अब मोबाइलबाटै पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको वैदेशिक रोजगार एपमार्फत् आगामी असोज १५ गतेदेखि सबै सूचनाहरु मोबाइलमै हेर्न पाइने भएको हो । वैदेशिक रोजगार क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई हटाउन श्रम मन्त्रालयले यो एप तयार.....
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले एकीकृत अनलाइन प्रणाली तयार पारेको छ । सो प्रणालीको औपचारिक सुरुआत सोमबारबाट हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा भएको विकृति र विसङ्गति हटाउन एकीकृत अनलाइन प्रणाली लागू गर्ने बताएका.....