अहिले हजारौं मानिसहरु जागिर मात्र नभई घरमै बसेर सानो लगानीमै व्यवसाय गर्ने विचारमा छन् । औसतमा मान्छेले आफ्नो व्यावसायिक जीवनमा दुईतीन ओटा व्यवसायको अपेक्षा गर्न सक्छन् । एउट करिअर छोड्नेहरुले प्रायःजसो आफ्नो दोस्रो या तेस्रो करिअरतिर पाइला चाल्न आफ्नो घरैबाट सुरु गर्नेबारे सोच्ने गर्छन् । जो व्यक्तिहरु.....
चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक निर्धारण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा उनीहरुको मासिक तलब १० हजार ७ सय ८१ रुपैयाँ तोकिएको उल्लेख छ । श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ को प्रावधानबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले.....
पोल्यान्ड पठाउने भन्दै नेपाली युवालाई ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ परेका छन् । वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियालाई पक्राउ गरेको हो । टुरिष्ट भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले कामदार भिसामा पोल्यान्ड पठाउने.....
मलेसिया सरकारले नेपाली कामदार लिने प्रक्रियामा नयाँ व्यवस्था गर्ने तर हाल भएको सिस्टम कुनै पनि परिवर्तन नहुने जनाएको छ । मङ्गलबार मलेसियाको पुत्राजयमा प्रधानमन्त्री महाथिर मोहम्मदले विदेशी कामदारसम्बन्धी बैठकको अध्यक्षता गर्दै सरकारले जीटुजी व्यवस्था गर्नका लागि नेपालसँग सम्झौता हुने तर कुनै व्यवस्था.....
टिम म्यानेजर अथवा बोस तपाईंको व्यावसायिक जीवनका सर्वोत्तम मेन्टर हुन् । कम्पनीमा तपाईंका हरेक आरोहअवरोहमा उनले मार्गदर्शन गरेका होलान् । यस अर्थमा उनी तपाईंका लागि एउटा बलियो स्तम्भ हुन् । तर, अब अचानक उनी अर्को कुनै अझ राम्रो तथा ठूलो कम्पनीमा जाने निर्णय गरेका छन् भने तपाईं असमञ्जसमा पर्नुहुनेछ । यस्तो.....
मलेसिया जान भिसा लगाएर बसेका १७ हजार ५ सय कामदार मलेसिया जान नपाएपछि कामदारको २६ करोड गुमेको छ । दुतावासबाट भिसा प्राप्त गरेका २५ सय र कलिङ भिसा प्राप्त गरेका १५ हजार कामदारहरुले खर्च गरिसकेपनि सरकारको पछिल्लो व्यवस्थाका कारण मलेसिया जान नपाएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । श्रम, रोजगार.....
आर्थिक वर्ष २०७३/०७४ देखि आव २०७४/०७५ को एक वर्षमा वैदेशिक रोजगार विभागमा ठगिका उजुरी घटेका छन् । वैदेशिक रोजगारीमा जाँदा दलाल र म्यानपावर कम्पनीले गर्ने ठगीको सङ्ख्या एक बर्षमा २ सय ५५ ओटा उजुरी कम परेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ३ सय ८३ ओटा उजुरी परेका थिए भने २०७४/०७५ मा २ हजार एक सय २९ ओटा उजुरी.....
रोजगारीका लागि कोरिया जान अब ४५ हजार २ सय ९२ रुपैयाँ मात्र लाग्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जाने नेपाली कामदारलाई लक्ष्य गरी हवाई भाडा घटाइएको हो । ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले सरकारले पहिलो पटक विद्युतीय टेन्डर गरेर कोरिया जाने नेपाली कामदारको हवाई भाडा.....
प्रधानमन्त्री केपी ओलीले म्यानपावर कम्पनीको धरौटी ६ करोड नहुने सङ्केत दिएका छन् । वैदेशिक रोजगार व्यवसायीसँग शुक्रबार भेटघाट गर्दै प्रधानमन्त्री ओलीले ६ करोड धेरै भएकाले यस विषयमा विभागीय मन्त्रीसँग कुरा गर्ने बताएका हुन् । ‘६ करोड रकम धेरै हुन्छ, यसले धेरै व्यवसायी विस्थापित हुन्छन्, म मन्त्रीसँग.....
वैदेशिक रोजगार व्यवसाय सीमित व्यवसायीका हातमा जाने भएको छ । म्यानपावरका ठूला व्यवसायीको दबाबमा सरकारले म्यानपावर कम्पनीमा धरौटी रकम ६ करोड पुर्याउन लागेपछि सीमित ठूला व्यवसायीका हातमा वैदेशिक रोजगार व्यवसाय जान लागेको हो । म्यानपावर कम्पनीको सङख्या धेरै हुँदा नियमनमा समेत समस्या भएको र ठगीको सङ्ख्या.....