रोजगार


श्रममन्त्री विष्टले कतारका राजदुतलाई भने, श्रम सम्झौतालाई परिमार्जन गर्नु पर्छ

श्रममन्त्री विष्टले कतारका राजदुतलाई भने, श्रम सम्झौतालाई परिमार्जन गर्नु पर्छ

१ श्रावण २०७५, मंगलवार २१:४५

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कतारको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । नेपालका लागि कतारका राजदुत युसूफ महोम्मद अली संग मगंलवार मन्त्रालयमा भेट गर्दै श्रमिक आदान प्रदानलाई थप व्यवस्थित बनाउन र यस क्षेत्रबाट दुवै मुलुकलाई अधिकतम लाभ हुने अवस्था सुनिश्चित.....

श्रमिकको पारिश्रमिक अब बैङ्क खाताबाटै

श्रमिकको पारिश्रमिक अब बैङ्क खाताबाटै

३२ असार २०७५, सोमबार १६:५०

श्रमिकहरुले अब बैङ्क खाताबाटै भुक्तानी पाउने भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राखेको श्रमिक र कर्मचारीको पारिश्रमिक एवम् वित्तीय सुविधा बैङ्क खातामार्फत् भुक्तानी गर्ने प्रस्ताव पास गरेसँगै यो नियम लागू हुने भएको हो । सरकारको निर्णयअनुसार.....

जलविद्युत् आयोजनामा दैनिक डेढ सय रोजगार

जलविद्युत् आयोजनामा दैनिक डेढ सय रोजगार

३२ असार २०७५, सोमबार १०:४९

हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक एक सय ५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत्.....

वैदेशिक रोजगारमा ठगी भएको भन्दै लगभग २ हजार उजुरी

वैदेशिक रोजगारमा ठगी भएको भन्दै लगभग २ हजार उजुरी

२९ असार २०७५, शुक्रबार १६:५१

आर्थिक वर्ष २०७४/२०७५ को जेठ महिनामा वैदेशिक रोजगार विभागमा एक हजार नौ सय ५६ ओटा ठगीका उजुरी परेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न खोजिरहे पनि दलाल र म्यानपावर कम्पनीले विदेश पठाउने नाममा कामदारलाई गर्ने ठगीको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा.....

झापाको २ वटा मेनपावरमा शिलबन्दी

झापाको २ वटा मेनपावरमा शिलबन्दी

२८ असार २०७५, बिहीबार २२:१७

झापाको बिर्तामोडमा सञ्चालित २ वटा मेनपावरमा शिलबन्दी गरेको छ । दिपक खड्काद्वारा सञ्चालित एमडी ओभर्सीज तथा पुण्य खरेलद्वारा सञ्चालित कोशी इनटरनेश्नल ओभर्सीजमा शिलबन्दी गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रहरी प्रशासनसहितको अनुगमनमा अवैधानिक रुपमा.....

न्यूनतम पारिश्रमिक सच्याउन माग

न्यूनतम पारिश्रमिक सच्याउन माग

२८ असार २०७५, बिहीबार १०:५२

विभिन्न ट्रेड युनियन महासंघले सरकारले हालै घोषणा गरेको श्रमिकको न्यूनतम पारिश्रमिक सच्याउन माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघलगायत संघसंस्थाले.....

वैदेशिक रोजगार सरकारको प्राथमिकतामा छैनः मन्त्री विष्ट

वैदेशिक रोजगार सरकारको प्राथमिकतामा छैनः मन्त्री विष्ट

२७ असार २०७५, बुधबार १७:०१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सरकारको प्राथमिकतामा नरहेको बताएका छन् । वैदेशिक रोजगारबाट फर्केका युवाहरुको राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पाँच वर्षभित्र बाध्यतावस विदेश जानु पर्ने युवालाई रोक्ने लक्ष्य सरकारको रहेकाले वैदेशिक.....

नेपालबाट मलेसिया जान बन्द, कामदारको नयाँ मागमा प्रमाणीकरण

नेपालबाट मलेसिया जान बन्द, कामदारको नयाँ मागमा प्रमाणीकरण

२६ असार २०७५, मंगलवार ११:३३

सरकारले नेपालबाट रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द गरेपनि मलेसियास्थित नेपाली दूतावासले नयाँ कामदारको मागलाई प्रमाणीकरण गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारलाई बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतका संस्थाले ठगी गरेको भन्दै ती.....

कामदार मागपत्र सम्बन्धित देशका दूतावासमा प्रमाणीकरण गराउनु पर्छ : मन्त्री विष्ट

कामदार मागपत्र सम्बन्धित देशका दूतावासमा प्रमाणीकरण गराउनु पर्छ : मन्त्री विष्ट

२५ असार २०७५, सोमबार १२:५९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीले वैदेशिक कामदार माग गरिएको पत्र नेपालमा रहेका सम्बन्धित देशका दूतावासमा पनि अनिवार्य प्रमाणीकरण गराउनु पर्ने बताए । म्यानपावर व्यवसायीले पछिल्लो समयमा धेरै युवालाई विदेश लगेर अलपत्र पारेको भन्दै उनीहरुले ल्याएको कामदार–मागपत्र.....

कामदारको न्यूनतम ज्याला १३ हजार ४ सय ५०

कामदारको न्यूनतम ज्याला १३ हजार ४ सय ५०

२५ असार २०७५, सोमबार १२:२३

कामदारको ज्याला न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ । उद्योगीले १२ हजार ५० रुपैयाँभन्दा बढी नबढाउने अडान लिएपनि सरकार र ट्रेड युनियन उक्त रकममा नमानेपछि ९ सय ५० रुपैयाँ वृद्धि गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले जानकारी दिए । यसअघि कामदारको.....