रोजगार


श्रममन्त्रीले मागे अन्तिम श्रमस्वीकृति नपाएर मलेसिया जान नपाएका कामदारको सूची

श्रममन्त्रीले मागे अन्तिम श्रमस्वीकृति नपाएर मलेसिया जान नपाएका कामदारको सूची

२४ असार २०७५, आईतवार १५:१७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीसँग सबै प्रक्रिया पूरा गरेर अन्तिम श्रम स्वीकृति नपाई मलेसिया जान रोकिएका कामदारको सूची मागेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घसँग आइतबार मन्त्रालयमा बैठक गरी मन्त्री विष्टले कामदारले खर्च गरिसकेर अन्तिम श्रमस्वीकृति.....

न्यूनतम ज्यालादर १२ हजार ७ सय पुर्याउँदा पनि सहमति जुट्न सकेन

न्यूनतम ज्यालादर १२ हजार ७ सय पुर्याउँदा पनि सहमति जुट्न सकेन

२४ असार २०७५, आईतवार १४:५६

न्यूनतम ज्यालादर १२ हजार ५ सय रुपैयाँ भन्दा बढी उपलब्ध नगराउने अडानमा रहेका उद्योगीले थप दुई सय रुपैयाँ दिन सहमत हुँदा पनि सरकार, उद्योगी र ट्रेड युनियनबीच सहमति जुट्न सकेन । आइतबार श्रम मन्त्रालयका भएको बैठकमा उद्योगी, सरकार तथा ट्रेड युनियनबीच बार्ता भएको थियो । तर, सरकार उद्योगीसँगबाट जतिसक्दो धेरै.....

अवैधानिक रुपमा मलेसिया बसेका नेपालीलाई घर फर्कने अवसर

अवैधानिक रुपमा मलेसिया बसेका नेपालीलाई घर फर्कने अवसर

२४ असार २०७५, आईतवार १२:४९

अवैधानिक रुपमा मलेसियामा बस्दै आएका नेपालीहरुलाई एकतर्फी यात्रा अनुमति बनाएर नेपाल फर्काउन लागिएको छ । लुकिछिपी कामगर्दै आएका नेपालीहरुलाई मलेसियन सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेपाली दूतावासले दुई ठाउँमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको छ । दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले एकतर्फी.....

न्यूनतम पारिश्रमिक  समितिको बैठक बस्न सकेन,आइतबार निर्णायक बैठक बस्ने

न्यूनतम पारिश्रमिक समितिको बैठक बस्न सकेन,आइतबार निर्णायक बैठक बस्ने

२२ असार २०७५, शुक्रबार १७:५०

शुक्रवार दिउँसो ३ बजे तय भएको न्यूनतम पारिश्रमीक समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । श्रमीक र उद्योगीहरुको तर्फबाट बैठकमा सहभागि हुन एक जना मात्र प्रतिनिधि आएपछि आइतबार २ बजे सम्मको लागि बैठक सारिएको न्यूनतम पारिश्रमीक समितिका अध्यक्ष एवंम श्रम तथा रोजगार मन्त्रालयका सह सचिव राम प्रसाद घिमिरेले.....

अहिलेसम्म सबैभन्दा बढी ज्याला वृद्धि १८ सय, यो पटक बढ्ला त ५३ सय !

अहिलेसम्म सबैभन्दा बढी ज्याला वृद्धि १८ सय, यो पटक बढ्ला त ५३ सय !

२२ असार २०७५, शुक्रबार १३:०२

पछिल्लो एक दशकमा कामदारको सबैभन्दा बढी ज्याला एक हजार ८ सय रुपैयाँ वृद्धि भएको छ । २०७० सालमा बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले अहिलेसम्मकै सबैभन्दा बढी ज्याला निर्धारण गरेको हो । ७० सालपछि एक पटक न्यूनतम पारिश्रमिक निर्धारण समितिले एक हजार ७ सय रुपैयाँ न्यूनतम ज्यालादर बढाएको छ । १० वर्षको.....

अझै बार्गेनिङमै चल्छन् काठमाडौंका ट्याक्सी

अझै बार्गेनिङमै चल्छन् काठमाडौंका ट्याक्सी

२२ असार २०७५, शुक्रबार १२:०८

बुधबार कोटेश्वरका सन्तोष रेग्मी वैदेशिक यात्रामा जाने क्रममा घरबाट एयरपोर्टसम्म जान ट्याक्सी खोजे । ट्याक्सी चालकले मिटरमा नजाने, मिटरमा जाने भए तोकिएको दरभन्दा बढी पैसा तिर्नुपर्ने बताएपछि रेग्मी बार्गेनिङ् गरेर दुई सय पचास रुपैयाँ तिर्न तयार भए । कोटेश्वरमा ट्राफिक प्रहरीले राखेको होर्डिङ बोर्डअनुसार.....

रोजगार मेला आयोजना

रोजगार मेला आयोजना

२१ असार २०७५, बिहीबार १६:१७

आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन यहाँ दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने बृहत् अन्तरक्रियात्मक सो मेलामा बेरोजगार युवायुवती तथा रोजगारदातासहित झण्डै पाँँचसयभन्दा बढीको.....

विदेशबाट फर्केर स्वदेशमै उद्यम गर्ने ८ उद्यमी सम्मानित

विदेशबाट फर्केर स्वदेशमै उद्यम गर्ने ८ उद्यमी सम्मानित

१८ असार २०७५, सोमबार १७:२५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालै उद्यम गरी बसेका ८ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । पुरस्कार तथा सम्मान हुनेमा सोनाम लामालाई सर्वोत्कृष्ट घोषणा गरिएको छ । सर्वोत्कृष्ट भएका लामालाई १ लाख रुपैयाँ प्रदान गरेको छ । लामा आराभा नेपाल मोर्ड एग्रिकल्चर कम्पनी.....

अवैधानिक रुपमा मलेसिया बसेका सयौं नेपाली पक्राउ

अवैधानिक रुपमा मलेसिया बसेका सयौं नेपाली पक्राउ

१८ असार २०७५, सोमबार ११:१३

अवैधानिक रुपमा मलेसियामा रहेका विदेशी कामदारलाई धरपकड गर्ने क्रममा नेपाली कामदार पनि पक्राउ परेका छन् । मलेसियन सरकारले दुई महिनाको समय दिएर अवैधानिक रुपमा बसेका नेपालीलाई घर फर्कन निर्देशन दिएको थियो । समयसीमाभित्र नफर्कने कामदारलाई पक्राउ गर्ने कार्यलाई सरकारले तीव्रता दिएको हो । सरकारको आग्रहलाई.....

सिन्डिकेटकाे मारमा बङ्गलादेशी कामदार

सिन्डिकेटकाे मारमा बङ्गलादेशी कामदार

१० असार २०७५, आईतवार १०:२८

गृह मन्त्रालयसँग कथित राजनीतिक सम्बन्ध हुँदा एक जना बङ्गलादेशी व्यवसायीले दुई वर्षमा दुई अर्ब रिङ्गिट (मलेसियन मुद्रा) कमाएका छन् । उनले उक्त रकम बङ्गलादेशी कृषि कामदारलाई सिन्डिकेटद्वारा मलेसिया पठाएर आर्जन गरेका हुन् । प्रत्येक श्रमिकले आफ्नो स्थानीय एजेन्टलाई २० हजार रिङ्गिट तिरेको, कामदारलाई.....