यूएईमा अवैध रुपमा बसेका नेपालीलाई वैध बन्न र नेपाल फर्कन बाटो खुला भएको छ । यूएई सरकारले आफ्नो देशमा अवैध रुपमा बस्दै आएका विदेशीलाई ३ महिनासम्म फेडरल अथोरिटी फर आइडेन्टिटी एन्ड सिटिजनसिप अभियान सञ्चालन गरी आममाफी दिने घोषणा गरेको छ । यूएईस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी नेपालीहरुलाई सक्दो.....
किर्ते मागपत्र पेस गरेको भन्दै ग्रेट स्काई इन्टरनेसनल म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वसुन्धरामा रहेको ग्रेट स्काई इन्टरनेसनल म्यानपावरले दुबई दूतावासको नक्कली छाप र किर्ते दस्तखत गरी मागपत्र पेस गरेको भन्दै विभागले छापा मारेको जनाएको छ । विभागले कम्पनीको कारोबार रोक्का गरी कागजात.....
श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव.....
चर्को शुल्क लिएर कुवेत पठाउन लागेको सूचनाको आधारमा वैदेशीक रोजगार विभागले बसुन्धरा स्थीत अल स्कील ईन्टरनेशनल हुमन रिसोर्समा छापा मारेको छ । कुवेत पठाउन भन्दै ३५ जनाबाट प्रतिव्यक्ति १ लाख ८० हजार रुपैया लिइएको निवेदन परेकोले छापा मारिएको विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए । विभागले म्यानपावर.....
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाको रोजगारी खुलाउनुअघि कामदारलाई आर्थिक भार पार्ने संस्था खारेजीको माग गर्दै नेपालस्थित मलेसियन दूतावासमा माग राखेको छ । सङ्घका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा सोमबार गएको टोलीले कार्यवाहक राजदूत अहमद फादिल स्माइललाई भेट गरी बायोमेट्रिक, भीएलएन, माइग्राम्स,.....
मलेसिया जाने कामदारमाथि आर्थिक भार थोपरेर ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते पाँच संस्थालाई कारबाही गरेपछि बन्द भएको मलेसिया रोजगार खुलाउन श्रम मन्त्रालयमा दुई विकल्प प्रस्तुत भएको छ । मलेसियाको रोजगारदाताबाट आएको विकल्पमा श्रम मन्त्रालयभित्र छलफल चलेको मन्त्रालयका.....
नेपाली कामदारको समस्या समाधानका लागि वार्ता गर्न खोजेको नेपाली टोलीलाई मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले भेट नै दिएनन् । मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलसहितको टोलीले मङ्गलबार मलेसियाका मानव संसाधन मन्त्री कुलासेगरनलाई भेट्न पुत्राजय गएपनि मन्त्री कुलासेगरनले.....
सरकारले जेठ २ गतेसम्म ‘भिसा स्ट्याम्पिङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार ४ सय ५३ जना नेपाली मलेसिया जान पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएको मितिसम्म भिसा स्ट्याम्पिङ भई अन्तिम श्रम.....
साउदी अरवमा ३८ जना नेपाली अलपत्र परेका छन् । ती मध्ये १६ जना त्यहा रहेको नेपाली दुतावासको सम्पर्कमा पुगेका छन् । नेपाली कामदार अलपत्र परेको खवर लगत्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न र सम्बन्धित म्यानपावर कम्पनीलाई कारवाही गर्न विभागलाई निर्देशन दिएका.....
नेपाली कामदारको समस्या समधानको लागि मलेसियन सरकारले चासो व्यक्त गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले बिहिबार मलेसियास्थित नेपाली दुतावासमा कार्यवाहक राजदुत कुमार खरेलसँग अनौपचारिक भेट गरि नेपाली कामदारको विषयमा जानकारी लिएका हुन् । मलेसियाका व्यवसायी दातो प्रदीपकुमार कुकरेजाको.....