रोजगार


साउदीमा पाँच नेपाली अलपत्र

साउदीमा पाँच नेपाली अलपत्र

२१ भाद्र २०७५, बिहीबार ११:३३

बेनी। रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन्। दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका ३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका ५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र परेका हुन्। अजीब.....

मलेसियामा नेपाली कामदारको तलब बढ्यो

मलेसियामा नेपाली कामदारको तलब बढ्यो

२० भाद्र २०७५, बुधबार १८:०४

मलेसिया सरकारले आगामी जनवरीबाट लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको छ । नयाँ सरकार गठन भएपछि पहिलो पटक त्यहाँको सरकारले तलब बढाएको हो । मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले ट्वीट गर्दै न्यूनतम पारिश्रमिक हजारबाट १०५० रिङगिट पुर्याएको बताएका छन् । त्यहाँको सरकारले न्यूनतम पारिश्रमिक १५००.....

पारिश्रमिकबाट चिया मजदुर वञ्चित

पारिश्रमिकबाट चिया मजदुर वञ्चित

१८ भाद्र २०७५, सोमबार १४:४७

यहाँका चिया मजदुर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल.....

वैदेशिक रोजगारीमा जानेलाई अब सञ्चय कोषको व्यवस्था

वैदेशिक रोजगारीमा जानेलाई अब सञ्चय कोषको व्यवस्था

१८ भाद्र २०७५, सोमबार ११:०४

वैदेशिक रोजगारीमा जाने नेपालीलाई सञ्चय कोषको व्यवस्था हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा जाने कामदारहरुलाई लक्ष्य गरी यो व्यवस्था लागू गर्न लागेको हो । मन्त्रालयका सचिव महेश्वरप्रसाद दाहालले विदेशमा जाने नयाँ कामदार र पुनः जाने कामदारले अनिवार्य रुपमा सञ्चय कोषमा खाता.....

मलेसियाको रोजगार अनिश्चित, ९ हजार कलिङ भिसाको म्याद सकिँदै

मलेसियाको रोजगार अनिश्चित, ९ हजार कलिङ भिसाको म्याद सकिँदै

१६ भाद्र २०७५, शनिबार १२:३५

नेपाली कामदारका लागि मलेसियाको रोजगारी अझै अन्योल हुँदा ९ हजार कामदारको कलिङ भिसाको म्याद सकिने भएको छ । मलेसिया जाने प्रक्रिया बन्द हुँदा कलिङ भिसा लगाएका ९ हजार कामदारको भिसा २ सातामा सकिन लागेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ । सङ्घका महासचिव नरेश गेलालले शुक्रबारसम्म ९ हजार कामदारको कलिङ.....

श्रम मन्त्रालयले कलिङ भिसाको तथ्याङ्क माग्यो

श्रम मन्त्रालयले कलिङ भिसाको तथ्याङ्क माग्यो

१२ भाद्र २०७५, मंगलवार १८:३०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीसँग मलेसिया जाने कामदारको कलिङ भिसाको तथ्याङ्क मागेको छ । करिब ४ महिनादेखि मलेसियामा नेपाली कामदार जाने प्रक्रिया बन्द भएपछि अहिले नेपाल र मलेसियाबीच रोजगार खुलाउन कुटनीतिक पहल भैरहँदा मन्त्रालयले कलिङ भिसा पाएका कामदारको तथ्याङ्क.....

मलेसियाले पठाएको एमओयूको मस्यौदामा नेपालले संशोधनसहित जवाफ फर्कायो

मलेसियाले पठाएको एमओयूको मस्यौदामा नेपालले संशोधनसहित जवाफ फर्कायो

१० भाद्र २०७५, आईतवार १२:१८

नयाँ व्यवस्थाअनुसार नेपाली कामदार लिनका लागि मलेसिया सरकारले पठाएको समझदारी पत्र (एमओयू) को मस्यौदामाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन गरी संशोधनसहित पठाएको छ । मन्त्रालयले तीन महिनाअघि कामदारलाई आर्थिक भार पारी ठगी गरेको भन्दै विभिन्न पाँच संस्थालाई खारेज गर्दै कारवाहीको दायरमा.....

नेपाली श्रमिकका समस्याबारे छलफल

नेपाली श्रमिकका समस्याबारे छलफल

८ भाद्र २०७५, शुक्रबार १४:३४

रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु भएको छ । यूएइको दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा आयोजना गरिएको भेलाको आज खानेपानी मन्त्री बीना मगरले उद्घाटन.....

बोर्डद्वारा १ अर्ब ५६ करोड आर्थिक सहायता प्रदान

बोर्डद्वारा १ अर्ब ५६ करोड आर्थिक सहायता प्रदान

७ भाद्र २०७५, बिहीबार १५:०३

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले हालसम्म डेढ अर्ब रुपैयाँ सहयोग गरेको छ । रोजगारीका लागि विदेश गएका कामदारको बिरामी हँुदा, उनीहरुको मृत्यु भए र काम गर्दा अङ्गभङ्ग भएकाहरुलाई हालसम्म १ अर्ब ५६ करोड ७७ लाख ९४ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो । बिहीबार वाणिज्य र श्रम तथा उपभोक्ता संसदीय समितिको.....

चर्को शुल्क लिएको भन्दै कान्तिपुर ओभरसिजमा श्रम विभागको छापा

चर्को शुल्क लिएको भन्दै कान्तिपुर ओभरसिजमा श्रम विभागको छापा

३ भाद्र २०७५, आईतवार १८:४५

कतार पठाउनको लागि चर्को शुल्क लिएको सुचनाको आधारमा वैदेशिक रोजगार विभागले कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ । सामाखुसीमा रहेको सर्भिस प्रालिले कतार पठाउन प्रति व्यक्ति १ लाख सम्म लिएको उजुरीको आधारमा छापामारेको विभागका प्रवक्ता उद्धब रिजालले जानकारी दिए । सो म्यानपावरले पूर्व स्वीकृति.....