समाचार


टेलिकमको प्रबन्ध निर्देशकका लागि एक महिलासहित ९ जनाको आवेदन, कसले मार्ला बाजी ?

टेलिकमको प्रबन्ध निर्देशकका लागि एक महिलासहित ९ जनाको आवेदन, कसले मार्ला बाजी ?

१३ पुष २०७५, शुक्रबार १२:२४

लामो समयदेखि रिक्त नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाले आवेदन दिएका छन् । केही हप्ताअघि निर्देशक छनौटका लागि सरकारले सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ् नेतृत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको थियो । सोही समितिले सञ्चार मन्त्रालयललाई नौ जनाको नाम सिफारिस गरेको हो । सूचना तथा सञ्चार.....

मनाङमा १८ घन्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री

मनाङमा १८ घन्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री

१३ पुष २०७५, शुक्रबार १०:१६

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङ गाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला.....

राजदूत काेइरालाद्वारा कतारी उद्याेगपतिसँग भेटवार्ता

राजदूत काेइरालाद्वारा कतारी उद्याेगपतिसँग भेटवार्ता

१२ पुष २०७५, बिहीबार १६:३५

काठमाडाैं : कतारका लागि नेपालका राजदूत प्रा. रमेशप्रसाद कोइरालाले हिजाे पुस ११ गते तदनुसार २६ डिसेम्बरका दिन नेब्रास पावर कतारका प्रमुख कार्यकारी अधिकृत खालीद माेहम्मद जाेलाेसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका अवसरमा नेपालको जलविद्युत क्षेत्रमा कतारी लगानी भित्र्याउने सम्बन्धमा छलफल भएकाे बताइएकाे.....

बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा

बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा

१२ पुष २०७५, बिहीबार १६:२४

अछाम : अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो । प्रेमप्रसादकी श्रीमती जमुना भण्डारीले यही.....

जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

१२ पुष २०७५, बिहीबार १५:१३

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित.....

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

१२ पुष २०७५, बिहीबार १३:५०

दमौली : तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिए । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उनको गुनासो छ । उनले माउ.....

लहान अस्पताललाई सुविधायुक्त बनाइने

लहान अस्पताललाई सुविधायुक्त बनाइने

१२ पुष २०७५, बिहीबार १३:४२

लहान : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गरे । बिहान ८ बजेतिर अस्पताल पुगेका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको बनाउने.....

विद्युत् प्रसारण लाइन परियोजनाविरुद्ध स्थानीयवासी सङ्घर्षमा

विद्युत् प्रसारण लाइन परियोजनाविरुद्ध स्थानीयवासी सङ्घर्षमा

१२ पुष २०७५, बिहीबार १२:०६

लहान : भारतसँग विद्युत् व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा विस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन विद्युत् प्रसारण लाइन ढल्केवर–दुहबी परियोजनाविरुद्ध सिरहाका स्थानीयवासी सङ्घर्षमा उत्रेका छन् । सरकारले सञ्चालन गरेको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार योजनाका कारण आफूहरु भविष्यमा.....

भारतीय बजारमा नेपाली बिजुलीको पहुँच, मुख्य उपलब्धि : प्रचण्ड

भारतीय बजारमा नेपाली बिजुलीको पहुँच, मुख्य उपलब्धि : प्रचण्ड

१२ पुष २०७५, बिहीबार १०:३७

काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको सीमापार विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिका परिमार्जन भएपछि नेपालमा यसको सकारात्मक प्रभाव पर्ने बताएका छन् । निर्देशिकामा यसअघि ५१ प्रतिशत भारतीय लगानीका विद्युत् गृहको बिजुली मात्रै किन्ने भनेर रहेका व्यवस्था हटाउँदै.....

राष्ट्रिय जलवायु सम्मेलन हुने

राष्ट्रिय जलवायु सम्मेलन हुने

११ पुष २०७५, बुधबार १७:४४

काठमाडौँ : जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न आज पत्रकार सम्मेलन.....