काठमाडौँ : प्रदेश ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको.....
चितवन : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताएकी छन् । १५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उनले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताएकी.....
पर्सा : वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो । ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा उनको घटनास्थालमै मृत्यु.....
सप्तरी : अग्नि सायर कृष्ण सवरण गाउँपालिका-१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दरकुमार सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय.....
काठमाडौं : कपन सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८.७५ ग्राम, विभिन्न किसिमका मोवाईल ३ थान, लागूऔषधमा प्रयोग गर्ने मेशिन १ थान र नगद २५ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर मंगलबजार बस्ने ईलाम रुवाङ गाउँपालिका-६ घर.....
बर्दिवास : आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुर्व्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुर्व्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । चोरी, डकैती, लुटपाट, हुलहुज्जत.....
काठमाडाैं : संयुक्त अरब ईमिरेट्स (यूएई)को अबुधाबी राज्यमा रहेको नेपाली दूतावास नयाँ ठाँउमा सर्ने भएको छ । अबुधाबीको अल करामा रहेको दूतावास पुस १५ देखि अल नयन भन्ने ठाँउमा सर्ने दूतावासले जानकारी दिएको छ । दूतावासमा आउने नेपालीहरुको सहजतालाई ख्याल गरेर सबैलाई पाएक पर्ने ठाँउमा सार्न लागिएको दूवातासले.....
काठमाडौँ । प्रहरी महानिरिक्षक सर्वैन्द्र खनाल कञ्चनपुर पुगेका छन्। प्रदेश नम्वर ५, ६ र ७ को स्थलगत अनुगमनमा निस्किएका महानिरिक्षक खनाल बुधवार बुटवलबाट कञ्चनपुर पुगेका हुन्। कञ्चनपुरमा रहदाँ महानिरिक्षक खनालले १३ वर्षीय बालिका निर्मला पन्तको घटना बारेपछि जानकारी समेत लिइने कार्यक्रम रहेको छ। महानिरिक्षक.....
दमौली : तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ । चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट चार लाख ६० हजार रूपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष देउमाया थापाले जानकारी दिइन् । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम,.....
काभ्रेपलाञ्चोक : खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ । मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराई त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर.....