समाचार


नेपालगञ्जमा हुस्सु, उडान अवरुद्ध

नेपालगञ्जमा हुस्सु, उडान अवरुद्ध

१० पुष २०७५, मंगलवार १०:१२

राँझा : बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । उडान अवरुद्ध  बिहानैदेखि शुरु भएको शीतलहर.....

खाद्य डिपोमा चामलको मूल्य घटेन

खाद्य डिपोमा चामलको मूल्य घटेन

९ पुष २०७५, सोमबार १६:१०

जाजरकोट : बारेकोट गाउँपालिका– ९ का गोविन्द पुन चामलका लागि नायकवाडाको घाट डिपोमा पुगे । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले ५६ रूपैयाँ पर्ने जनाएकाले उनी स्थानीय बजारतर्फ लागे । स्थानीय बजारबाट प्रतिकेजी ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताए । अहिले.....

वडा सचिव घुससहित पक्राउ

वडा सचिव घुससहित पक्राउ

९ पुष २०७५, सोमबार १६:०४

खस्यौली : अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई पाँच हजार रूपैयाँसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धी अनुसन्धान भइरहेको आयोगका प्रमुख रवि पन्थले जानकारी दिए । पक्राउ.....

सुत्केरीलाई घ्यू र अण्डा

सुत्केरीलाई घ्यू र अण्डा

९ पुष २०७५, सोमबार १४:५४

बैतडी : मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले.....

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान

९ पुष २०७५, सोमबार १४:३२

गलेश्वर । , ९ पुस (रासस)ः मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको.....

वीरगञ्जको घण्टाघर तनावग्रस्त

वीरगञ्जको घण्टाघर तनावग्रस्त

९ पुष २०७५, सोमबार १२:४१

वीरगञ्ज : आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ । महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत.....

पहिरोको जोखिम अध्ययन सुरु

पहिरोको जोखिम अध्ययन सुरु

९ पुष २०७५, सोमबार १२:३०

म्याग्दी । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन.....

अर्थोपेडिक सम्मेलन सम्पन्न

अर्थोपेडिक सम्मेलन सम्पन्न

९ पुष २०७५, सोमबार ११:०२

पोखरा : अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग गरिएका विषयसँगै यसका सम्बन्धमा भएका नयाँ उपचार विधिसँगै अन्य विषयमा केन्द्रित.....

विशाल चौधरीकाे डीएनए मिलेन

विशाल चौधरीकाे डीएनए मिलेन

८ पुष २०७५, आईतवार १६:२७

काठमाडाैं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका विशाल चौधरीले प्रहरीले आफूलाई यातना दिएको बताएका छन् । शनिवार रिहा भएका चौधरीले आइतबार निर्मलाको न्यायका लागि भन्दै धर्नामा सहभागी भएका छन् । धर्नामा बसेका चौधरीले प्रहरीको कुटपिटपछि.....

छ छोरी जन्माएपछि महिला घर निकाला

छ छोरी जन्माएपछि महिला घर निकाला

८ पुष २०७५, आईतवार ११:४७

जुम्ला : छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिकदेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् ।.....