समाचार


आयआर्जन गर्न एकल महिलालाई तालिम

आयआर्जन गर्न एकल महिलालाई तालिम

८ पुष २०७५, आईतवार ११:३९

पाल्पा । एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालिममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् । गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् ।.....

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

८ पुष २०७५, आईतवार १०:३९

दमक : दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कुलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमुना बालआश्रमलाई सहयोग गरेका छन् । स्कुलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मासिक ३० रूपैयाँ.....

कोसी करिडोर प्रसारणलाइन आयोजनामा धरान उपमहानगरको अवरोध, ५०० मेगावाट विद्युत् खेर जाने

कोसी करिडोर प्रसारणलाइन आयोजनामा धरान उपमहानगरको अवरोध, ५०० मेगावाट विद्युत् खेर जाने

७ पुष २०७५, शनिबार १२:०२

काठमाडौं । पूर्वी क्षेत्रका ४ जिल्लामा जोडिने २२० केभी क्षमताको कोसी करिडोर प्रसारणलाइन आयोजना निर्माणमा धरान उपमहानगरपालिकाले अवरोध गरेको छ । यस्तै बन क्षेत्रमा पर्ने जग्गाको उपयोग र रुख कटानको अर्को समस्याले आयोजना नै थलिने अवस्थामा पुगेको छ । धरान हुँदै प्रसारणलाइन लैजाँदा त्यहाँका पर्यटकीय, धार्मिक.....

निर्मला पन्तको बलात्कार–हत्याको अनुसन्धानमा प्रहरीका दर्जनौं गल्ती, के होला कारवाही ?

निर्मला पन्तको बलात्कार–हत्याको अनुसन्धानमा प्रहरीका दर्जनौं गल्ती, के होला कारवाही ?

६ पुष २०७५, शुक्रबार १५:२२

काठमाडौं । कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरबाही गरेकै कारण हत्यारा पत्ता लाग्न नसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा खटिएका प्रहरीले चरम गल्ती गरेको भन्दै व्यापक विरोध भएपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका.....

जेसीजको राष्ट्रिय अध्यक्षमा सुदीप राजभण्डारीको उम्मेदवारी

जेसीजको राष्ट्रिय अध्यक्षमा सुदीप राजभण्डारीको उम्मेदवारी

६ पुष २०७५, शुक्रबार १३:२५

युवा व्यवसायी सुदीप राजभण्डारीले नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । बागलुङ जेसीजका पूर्वअध्यक्ष रहेका राजभण्डारी नेपाल जेसीजका पूर्व उपाध्यक्षसमेत हुन् । नेपाल जेसीजको ४५ औं महाधिवेशन पुसको ७ देखि १० गतेसम्म जनकपुरमा हुँदै छ । जेसीज अभियानमा डेढ दशक लागेका राजभण्डारीले बागलुङ.....

चितवन राष्ट्रिय निकुञ्जमा अप्रेसन महाहन्ट सुरु

चितवन राष्ट्रिय निकुञ्जमा अप्रेसन महाहन्ट सुरु

६ पुष २०७५, शुक्रबार १२:५८

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट सुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्त्वपूर्ण मानिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि.....

७५ गाई भैँसीलाई सुत्केरी भत्ता

७५ गाई भैँसीलाई सुत्केरी भत्ता

६ पुष २०७५, शुक्रबार ११:४०

भरतपुर : रत्ननगर नगरपालिकाले ७५ अाेटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही ५०० रूपैयाँ वितरण गरेका हुन् । सुत्केरी.....

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

६ पुष २०७५, शुक्रबार १०:५५

लहान : चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटिपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११.....

राजधानीमा १५ वर्षिया बालीकामाथी सामुहिक बलात्कार, ५ जना पक्राउ 

राजधानीमा १५ वर्षिया बालीकामाथी सामुहिक बलात्कार, ५ जना पक्राउ 

५ पुष २०७५, बिहीबार २२:१७

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा १५ वर्षिया बालीकामाथी सामुहिक बलात्कार भएको छ । चन्द्रागिरी नगरपालिका ६ मातातीर्थमा बुधबार राति ती बालीकामाथी सामुहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ । बालीकामाथी भएको बलात्कार घटनामा संलग्न रहेको आसंका प्रहरीले कैलाली अत्तरिया ६ का डब्बलबहादुर बोहोरासहित.....

फिटनेस संघका अध्यक्ष श्रेष्ठद्धारा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार

फिटनेस संघका अध्यक्ष श्रेष्ठद्धारा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार

५ पुष २०७५, बिहीबार १९:३५

काठमाडौं ।नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठद्धारा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार दिने भएका छन् । विश्व च्यापियनसिपको स्वर्ण पदक जिताउने खेलाडी महेश्वर महर्जनलाई श्रेष्ठले तीन लाख रुपैयाँ पुरस्कार घोषणा गरेका हुन् थाइल्यान्डको च्याङमाईमा सम्पन्न.....