चितवन : आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् । कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी तान्दै गरेका र मुढा बुन्दै.....
पुनर्निर्माणलाई थप गति दिन सवै जिल्ला, नगरपालिका र महानगरपालिकामा पुनर्निर्माण समन्वय समिति गठन गर्ने निर्णय भएको छ । पुनर्निर्माण जिल्ला समन्वय समितिको काठमाडौंमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्लास्तरमा पुनर्निर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न पुनर्निर्माण जिल्ला समन्वय.....
काठमाडौं : काठमाडौं उपत्यका भित्रका सडमा चल्ने सवारीसाधनभित्र हुने पाकेटमारी नियन्त्रण गर्न प्रहरीले अप्रेशन नै सञ्चालन गरेको छ । मङ्सिर १५ गतेबाट प्रहरीले सुरु गरेको अप्रेशनमा ७७ जना पाकेटमारलाई पक्राउ गरेको छ । सार्वजानिक सवारी साधनभित्र पाकेटमारीका घटना बढेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंले.....
काठमाडौं : प्रहरीले धनुषा, सिराहा र मोरङबाट अवैध हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको हंशपुर नगरपालिका ५ सुगानिकासस्थित मदिरा पसलबाट सोही ठाँउका ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई पेस्तोल १ थान, म्याग्जिन १ थान र सोही म्याग्जिनमा लोड भएको गोली ६ राउन्डसहित मङ्गलबार दिउसो पक्राउ गरेको.....
घोराही : डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७४/७५ मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गर्यो । अघिल्लो वर्ष २०७३/७४ मा पनि करिब ६४ विरुद्ध मुद्दा चलायो । गत वर्ष १२० जनाविरुद्ध ९३ मुद्दा अदालतमा पेश गरेको जिल्ला वनले अघिल्लो वर्ष ६४ जनाविरुद्ध २५ मुद्दा अदालतमा दायर गरेको.....
हेटौँडा : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ अाेटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण.....
काठमाडौँ : काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका.....
चितवन : चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ । कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण.....
गोरखा : गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई.....
वीरगञ्ज : पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको.....