समाचार


प्रहरीलाई मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान

प्रहरीलाई मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान

५ पुष २०७५, बिहीबार १७:३९

उपत्यका भित्र हुने अापराधिक गतिविधिको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान प्रयोगमा ल्याएको छ। नेपाल प्रहरीका महानिरिक्षक सर्वैन्द्र खनालले बिहीवार साे भ्यान महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिहलाई प्रदान गरेका हुन् । भ्यानमा.....

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

५ पुष २०७५, बिहीबार १७:३१

डडेल्धुरा : अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको.....

‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’

‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’

५ पुष २०७५, बिहीबार १७:२५

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताएका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “कुन क्षेत्रमा.....

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

५ पुष २०७५, बिहीबार १३:०३

बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१०.....

एक महिनादेखि नगरवासी खानेपानीबाट वञ्चित

एक महिनादेखि नगरवासी खानेपानीबाट वञ्चित

५ पुष २०७५, बिहीबार १२:२५

गौशाला : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महिनादेखि खानेपानीबाट वञ्चित छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महिनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । जलेश्वर नगरपालिकाको.....

सुन्तला बारीमा कृषिमन्त्री

सुन्तला बारीमा कृषिमन्त्री

५ पुष २०७५, बिहीबार १२:०७

स्याङ्जा : गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताएका छन् । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही.....

बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

५ पुष २०७५, बिहीबार ११:५६

कावासोती : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५.....

राष्ट्रिय आवासको जग्गा बेचिँदै

राष्ट्रिय आवासको जग्गा बेचिँदै

५ पुष २०७५, बिहीबार ११:३६

काभ्रेपलाञ्चोक : राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा खरिद गरेकोे थियो । आवास निर्माण गर्न चाहनेका.....

नगरबासीका लागि निःशुल्क दुर्घटना बिमा

नगरबासीका लागि निःशुल्क दुर्घटना बिमा

५ पुष २०७५, बिहीबार ११:३०

भरतपुर : चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि पाँच लाख रूपैयाँको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बिमा सम्झौता गर्दैछ । “माडी.....

उपचार गर्न असमर्थलाई सहयोग

उपचार गर्न असमर्थलाई सहयोग

५ पुष २०७५, बिहीबार ११:२४

सप्तरी : अार्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा सञ्चालित ‘ललकुदेवी बचाउ अभियान’मार्फत सङ्कलन गरिएको ७५ हजार रूपैयाँ हस्तान्तरण गरिएको अधिकारकर्मी.....