काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भृकुटीमण्डप खुलाबजारमा यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’ राखिने बताएकी छन् । काठमाडौं निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन्.....
वीरगञ्ज : धान काट्ने यन्त्र कम्बाइन्ड हार्बेष्टरको प्रयोग बढ्दै गएपछि किसानहरूले खेतमै ठोसो (धानको बोट काटेर बाँकी रहेको फेद) जलाउने गरेका कारण जैविक क्षति हुने गरेको पाइएको छ । उक्त यन्त्रले धान काट्ने र चुट्ने काम एकै चोटि गर्दा ठोसो खेतमै गाडिएको अवस्थामा रहन्छ । किसानहरूले सो ठोसोमा आगो लगाई जलाउने.....
बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको.....
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब.....
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ । सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गरेका हुन् । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक.....
सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति नेपाल निजामती कर्मचारी युनियन सङ्घ प्रदेश नं ५ समितिले असहमति जनाएको छ । कर्मचारीको साझा अवधारणा विपरीत कर्मचारी समायोजन अध्यादेश जारी गरेको भन्दै समितिले प्रदेश नं ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सोमबार सङ्घीय सरकारलाई १२ बुँदे.....
बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्यान्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्यान्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए । बिहानै.....
तुलसीपुर : घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ । आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा.....
काठमाडौं । प्रदेश नम्वर १ मा निर्माणधीन २२० केभी क्षमताको कोसी करिडोर आयोजनामा देखिएका अवरोध हटाउन प्रदेश सरकारले पहल थाल्ने भएको छ । आयोजना निर्माणमा धरान उपमहानगरपालिका—२० चिन्डेडाँडा क्षेत्रबाट जाने प्रसारणलाइनको रुट परिवर्तन र पोल सारेर लाइन डाइभर्ड गर्न पत्राचार गरेपछि उत्पन्न समस्या समाधानका.....
काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट थाई एयरको उडानद्वारा बैङ्कक जान लागेका राहदानी नम्बर एजी ७५१८९० बाहक क्यानेडियन नागरिक ६१ वर्षीय टेनिडेनिस् लीगलाई हेण्डब्यागमा लुकाइछिपाई लैजान लागेको अवैध लागूऔषध चरेश करिब ३ किलो सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले उक्त.....