समाचार


कञ्चनपुर जग्गा प्रकरण : बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर जग्गा प्रकरण : बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

१५ पुष २०७५, आईतवार १०:५२

कञ्चनपुर : महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली.....

प्युठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

प्युठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

१५ पुष २०७५, आईतवार १०:४६

काठमाडौँ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्युठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्युठानमा.....

उखुको समर्थन मूल्य नतोकिँदा किसान मर्कामा, प्रतिनिधिसभामा सांसदले उठाए गुनासाे

उखुको समर्थन मूल्य नतोकिँदा किसान मर्कामा, प्रतिनिधिसभामा सांसदले उठाए गुनासाे

१३ पुष २०७५, शुक्रबार १८:१३

काठमाडौँ ः सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले.....

हुलाकी राजमार्गः नौ किलोमिटर कालोपत्रे

हुलाकी राजमार्गः नौ किलोमिटर कालोपत्रे

१३ पुष २०७५, शुक्रबार १७:५६

काठमाडाैं हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही–कोइलावास सडक खण्डमा नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ । गएको ३० महीनामा ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भएपनि काम शुरु भएको डेढवर्षसम्म नौ किलोमिटर मात्रै सडक कालोपत्रे भएको इञ्जिनीयर मुकेश शाहले बताए । “तीस महीनामा काम सक्ने गरी सम्झौता.....

एउटा काम गरेर सरकारलाई चर्चित हुनु छैनः कृषिमन्त्री खनाल

एउटा काम गरेर सरकारलाई चर्चित हुनु छैनः कृषिमन्त्री खनाल

१३ पुष २०७५, शुक्रबार १७:०८

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले एउटा काम गरेर सरकार चर्चित हुने पक्षमा नरहेका बताएका छन् । प्रथम मध्यबिन्दु महोत्सवको नवलपुरको आरुणखोलामा उद्घाटन गर्दै मन्त्री खनालले जनताका समस्या हटाउन अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढेको बताए । उनले युवा पलायन रोक्न कृषिमा प्रोत्साहित गरिने.....

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ

१३ पुष २०७५, शुक्रबार १६:१८

नारायणपुर : महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ । गाउँ युवाले मदिरा सेवन महिला हिंसा बढेको भन्दै स्थानीय दियालो महिला आमा समूह गठन.....

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

१३ पुष २०७५, शुक्रबार १६:१३

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकको सैद्धान्तिक विषयमा सांसदद्वय.....

no-image

मेगा बैङ्कले ७.४५ प्रतिशत लाभांश दिने

१३ पुष २०७५, शुक्रबार १५:३३

काठमाडौं : मेगा बैङ्क नेपालले सेयरधनीलाई सेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश दिन लागेको जनाएको.....

एनआईसी एशियाको च्याटबोट सञ्चालनमा

एनआईसी एशियाको च्याटबोट सञ्चालनमा

१३ पुष २०७५, शुक्रबार १५:२७

एनआईसी एशिया बैङ्कले सामाजिक सञ्जालअन्तर्गत साथी नामक च्याटबोट सञ्चालनमा ल्याएको छ । साथी नामक उक्त च्याटबोट पुस १० गतेबाट सञ्चालनमा आएको हो । यस साथी मार्फत् बैङ्कका सेवाग्राहीको चाहना अनुरुपका जिज्ञासाहरुकोे आधिकारिक जवाफ प्राप्त गर्न सकिने छ । यस कार्यले डिजिटल बैङ्किङको विकासमा थप उचाइ प्राप्त.....

सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा

सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा

१३ पुष २०७५, शुक्रबार १४:३६

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा.....