समाचार


दूधकोशी र सुनकोशी तर्न निकै जोखिम

दूधकोशी र सुनकोशी तर्न निकै जोखिम

२८ मंसिर २०७५, शुक्रबार १२:००

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् । सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्दा उनीहरूले डुङ्गामार्फत सुनकोशी नदी दुई ठाउँमा तर्नुपर्ने.....

सरकारले साना किसानकाे ऋण मिनाहा गर्ने

सरकारले साना किसानकाे ऋण मिनाहा गर्ने

२७ मंसिर २०७५, बिहीबार १६:३५

.....

दुइ घण्टामै चिस्यान केन्द्र पुर्याउने गरी दुध संकलन केन्द्र बन्नुपर्ने

दुइ घण्टामै चिस्यान केन्द्र पुर्याउने गरी दुध संकलन केन्द्र बन्नुपर्ने

२७ मंसिर २०७५, बिहीबार १६:२२

सरकारले किसानको दुध दुइ घण्टामै चिस्यान केन्द्र सम्म पुग्न सक्ने गरी दुध संकलन केन्द्र र प्रशोधन कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ । दुध तथा दुग्धजन्य वस्तुको स्वच्छता एवं गुणस्तर निर्देशिका—२०७५ ले किसानदेखि दुध संकलन, चिस्यान र प्रशोधन केन्द्र दुइ घण्टामै पु¥याउन सकिने गरी केन्द्र स्थापना.....

दुर्गममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

दुर्गममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

२७ मंसिर २०७५, बिहीबार १३:५६

बैतडी : नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका गुल्मका गुल्मपति र सेनानी प्रेमबहादुर गिरीले जानकारी दिए । तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिका–४ कुलाउमा दुई दिनसम्म निःशुल्क.....

हुम्लामा हिमपात

हुम्लामा हिमपात

२७ मंसिर २०७५, बिहीबार ११:३६

हुम्ला : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत.....

महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन

महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन

२७ मंसिर २०७५, बिहीबार ११:२९

ललितपुर : महिला, बालबालिकाको विषय स्थानीय तहले हेर्ने भएपछि अहिले महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन भएको छ । विभागको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारीसमेत जिम्मेवारीविहीन भएको यहाँ कार्यरत शाखा अधिकृत विनोदकुमार खनालले बताए । सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले विभागमा कुनै.....

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

२७ मंसिर २०७५, बिहीबार १०:४८

पेरिस : फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । क्रिसमस बजारमा मङ्गलबार.....

नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रिया ईच्छुक

नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रिया ईच्छुक

२६ मंसिर २०७५, बुधबार १५:४९

काठमाडौं– अष्ट्रियाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत ब्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्न चासो देखाएकी हुन् । अष्ट्रियाको जलविद्युत.....

वन्यजन्तु शिकारी पक्राउ

वन्यजन्तु शिकारी पक्राउ

२६ मंसिर २०७५, बुधबार १५:०५

ठिनी : थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको.....

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ मंसिर २०७५, बुधबार १४:४६

  धनकुटा : ​चौबिसे गाउँपालिका-५ हमेलावस्ने ४ वर्षीया बालिकालाई मंङसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धनबहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट.....