समाचार


अवैध लागूऔषध गाँजासहित पक्राउ

अवैध लागूऔषध गाँजासहित पक्राउ

२६ मंसिर २०७५, बुधबार १४:४४

काठमडौं : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयर लाईन्सको उडानद्वारा दोहा कतार जान लागेका मोरङ वलिगामा-४ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारुलाई करिब १ हजार २ सय ग्राम अबैध लागूऔषध गाँजासहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । विमानस्थलको डिपार्चरको एक्सरेमा जाँच गर्ने क्रममा.....

कतार पुग्यो द भ्वाइस अफ नेपालको टिम

कतार पुग्यो द भ्वाइस अफ नेपालको टिम

२६ मंसिर २०७५, बुधबार १२:३६

गायन रियालिटी सो द भ्वाइस अफ नेपालको टिम कतार पुगेको छ । शुक्रवार हुने फिनालेमा सहभागी हुन टीम बुधवार कतार पुगेको हो। चार प्रतिस्पर्धी र निर्णायक टोलीलाई बुधवार दोहा अन्तराष्ट्रिय विमानस्थलमा आयोजकले भव्य स्वागत गरेका थियो। फाइनलमा चार निर्णायकका एक(एक प्रतिस्पर्धी प्रवेश गरेका छन्। आइतवारको सेमिफाइनल.....

३४ जिल्लाका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाईसेवा

३४ जिल्लाका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाईसेवा

२६ मंसिर २०७५, बुधबार १२:०७

हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुँदा पर्ने समस्या तथा विभिन्न जोखिममा परेका महिलाको उद्धारका लागि सरकारले हवाई माध्यमबाट स्वास्थ्य सेवाप्रदान गर्ने भएको छ । नेपालका ३४ जिल्लाका महिलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रालयले.....

विपन्नको घर छाउँदै स्थानीय सरकार

विपन्नको घर छाउँदै स्थानीय सरकार

२६ मंसिर २०७५, बुधबार ११:३६

गलकोट : गलकोट नगरपालिका–३ कार्यालय हटियाले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाइदिएको वडा कार्यालय हटियाले जनाएको छ । गलकोट नगरपालिकाले वडा कार्यालयको पहलमा खरको छाना भएको घरको तथ्याङ्क सङ्कलन.....

विवाह पञ्चमी महोत्सव मनाइँदै

विवाह पञ्चमी महोत्सव मनाइँदै

२६ मंसिर २०७५, बुधबार ११:१४

जनकपुरधाम : जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत.....

चिसो बढेसँगै बिरामीको सङ्ख्या वृद्धि

चिसो बढेसँगै बिरामीको सङ्ख्या वृद्धि

२६ मंसिर २०७५, बुधबार १०:०१

बाजुरां । चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् । यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए। जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट.....

रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइँदै

रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइँदै

२६ मंसिर २०७५, बुधबार ०९:३८

सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो । बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रवहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए। मच्छिन्द्रवहालको.....

बाघको छालासहित दुई जना पक्राउ

बाघको छालासहित दुई जना पक्राउ

२६ मंसिर २०७५, बुधबार ०९:२७

महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ.....

१८ करोडको हैन, विद्युतीय गाडीमा राष्ट्रपति भण्डारी

१८ करोडको हैन, विद्युतीय गाडीमा राष्ट्रपति भण्डारी

२५ मंसिर २०७५, मंगलवार १७:१७

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्ने चर्चाले चौतर्फी आलोचना खेपिरहेका बेला ५५ लाख रुपैयाँबराबरको नयाँ विद्युतीय कार खरिद गरिएको छ । ७० औं विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार सिंहदरबारमा आयोजित जलपान समारोहमा राष्ट्रपति भण्डारी नयाँ विद्युतीय.....

देशभरबाट दैनिक सात हजारले मात्र लाइसेन्स आवेदन दिन पाइने

देशभरबाट दैनिक सात हजारले मात्र लाइसेन्स आवेदन दिन पाइने

२५ मंसिर २०७५, मंगलवार १६:००

यातायात व्यवस्था विभागले लाइसेन्स आवेदनमा कोटा प्रणाली लागू गरेको छ । अब देशभरबाट दैनिक सात हजार सेवाग्राहीले मात्र लाइसेन्स आवेदन दिन पाउने भएका छन् । क्षमताभन्दा बढी आवेदनका कारण ट्रायल परीक्षामा समेत समस्या भएकाले विभागले यो सिस्टम लागू गरेको हो । कर्मचारीको अभाव र क्षमता हेरेर विभागले यो सिस्टम.....