सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बिक्रम पाण्डेलगायत २१ जनालाई २ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो । सिँचाइ.....
काठमाडौं : काठमाडौंको कालोपुलमा गुन्डा नाइके राजन लिम्बूमाथि गोली प्रहार भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले भाग्न खोज्दा लिम्बूमाथि गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेका लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा.....
भष्ट्राचारको आरोप लागेका पूर्वमहानिरीक्षक मोतीलाल बोहरालाई अदालतले सफाइ दिएको छ । बिहीवार सर्वोच्व अदालतका न्यायाधीहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले पूर्वमहानिरिक्षक बोहरालाई सफाइ दिने निर्णय सुनाएको हो । पूर्वमहानिरीक्षक बोहरा बिरुद्ध विषेश अदालतले अवैध सम्पति आर्जन.....
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए। गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले केही दिन अगाडि.....
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम.....
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा मन्त्री खनालले.....
काठमाडौँ : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष.....
भक्तपुर : गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाज छन् । भक्तपुर महानगरीय प्रहरी परिसर, रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यालय.....
ललितपुर : ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ । मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि.....