काठमाडाैं । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् किन्ने सहमति जनाएको छ । काठमाडौंमा २ दिन नेपाल—बङ्गलादेशबीचकाे उर्जासम्वन्धि सचिवस्तरीय संयुक्त स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । विद्युत् किन्न बङ्गलादेश र नेपालका उर्जा सहसचिव तथा सचिवबीच सहमति भएको हो.....
वीरगञ्ज : नेपालको संविधानले उपभोक्ताको हक अधिकारलाई संरक्षण गरे पनि तीनै तहको सरकार गम्भीर नहुँदा व्यापारीले उपभोक्तालाई ठग्दै आइरहेको वीरगञ्जमा आज आयोजित उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला गोष्ठीमा वक्ताले बताएका छन् । नेपाल सरकार, आपूर्ति मन्त्रालय तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको सो.....
महोत्तरी : किसानको धानको कुन्यूमा आगो लगाउने तीन जना भारतीय नागरिकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । धानको कुन्यूमा आगाे लगाउने भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । महोत्तरीको मनरासिस्वा नगरपालिका १० मरुवाहीका प्रेमशङ्कर चौधरीको धानको कुन्यूमा आगजनी गर्ने भारत सीतामढी सुरसण्डका.....
काठमाडौं : महिला तथा बालबालिकामाथि सवारी साधनमा हुने हिंसा नियन्त्रण गर्न प्रहरीले थालेको अपरेसन ‘सेफ्टी पिन’मा एक जना पाकेटमार पक्राउ परेका छन् । सोमबार ललितपुर महानगरपालिका १३ कुसुन्तिस्थित चक्रपथमा चल्ने बा ४ ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाइल र पैसा पाकेटमारी गर्दै गरेका.....
सिकार खेल्ने बहानामा जङ्गल लगेर साथीको हत्या गर्ने ६ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१७ उदय टोलका १७ वर्षीय आशिष ठटालको हत्या अभियोगमा स्थानीय २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मङ्सिर ७ गते राति आशिषसहित.....
काठमाडौं : काठमाडौंको मैतीदेवीमा रहेको एक सहकारीबाट ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ । सेफको ताला फुटाएर सहकारीको रकम चोरी भएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । घटनाबारे अनुसन्धान.....
काठमाडौं : काठमाडौंको तिलगङ्गामा एक कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सोमबार दिउँसो तिलगङ्गामा सर्लाही हरिवनकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ । खुकुरी.....
सप्तरी : कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ.....
नेपाल आइडल सिजन टुका टप सिक्स अष्ट्रेलिया टुरमा जाने भएका छन् ।एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुरमा आइडलका प्रयिोगी अष्ट्रेलिया जने भएका हुन् । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ । टुरका लागि प्रतियोगिताको.....
काठमाडौं । नेपाली काग्रेसका नेता एवं सासंद मोहन आचार्चले रसुवाको गोसाईकुण्ड गाँउपालिकाको सानुभार्कुमा आयोजित एक कार्यक्रमबीच महाकरुणा गुम्बाको शिलन्यास गरेका छन् । २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त सो गुम्बाको पूननिर्माणका लागी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। २ बर्ष भित्रमा.....