काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव.....
तौलिहवा : बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी छन् । ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् । दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका.....
काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीस्थित एक होटलमा सञ्चालित जुवा खालमा छापामारी १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जोरपाटीस्थित नयाँबस्तीकाे पूर्वेली गेस्ट हाउसमा सञ्चालित जुवा खालमा प्रहरीले आइतबार राति छापामारी ५ लाख रुपैयाँसहित १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी.....
काटोविस, पोल्यान्ड : विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसङ्घीय जलवायु वार्ता आइतबारदेखि सुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न.....
काठमाडौं । ललितपुरको एकान्तकुनामा आईतबार राति सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा परी महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर.....
काठमाडौं : द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुनेछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एन्ड यती इभेन्ट म्यानेजमेन्टले कार्यक्रम आयोजना.....
काठमाडौं : काठमाडौंको काँडाघारीबाट प्रहरीले ११ जनालाई जुवा खालबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार रातिमनोहरा नगरपालिका–९ सनसिटी पार्टी प्यालेसनजिकै रहेको एक जुवा खालबाट काभ्रेका दिनेश राज गिरीसहित ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले.....
इलाम नगरपालिका–९ साँझ बोटेका नवीन सुवेदीले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरेका छन् । घरयासी विवाद हुँदा ३० वर्षीय सञ्जीव सुवेदीलाई भाइ नवीनले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दाजुभाइबीच गएको दसंैमा झगडा भएको.....
आर्थिक वर्ष २०७५/७६ को साउन महीनादेखि यता जिल्ला समन्वय समितिको अगुवाइमा १५३ वटा सवारी साधन नदीजन्य पदार्थ अवैध उत्खनन गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । समन्वय समितिका राजश्व शाखाका नायब सुब्बा जीवराज पौडेलका अनुसार साउनदेखि मङ्सिर पहिलो सातासम्म नियन्त्रणमा लिइएका १४४ ट्र्याक्टर, छ टिपर र तीन जेसिवीबाट.....
काठमाडाैं : रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरेरनगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन् / हाेइनन् जस्ता.....