काठमाडौं : प्रहरीले बुटवलबाट २५ किलो अवैध लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर ५ प्रहरीको विशेष ब्युरोले शनिबार राति बुटवलबाट २५ किलो अवैध लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको प्रदेश नम्बर ५ प्रहरी कार्यालयले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा विशेष ब्युरोको टोलीले रुपन्देहीका.....
गोरखा : गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । वडा कार्यालयले.....
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) वर्षेनी दिदै आएको सेजन अवार्ड २ पत्रकारले पाएका छन् । क्यापिटल नेपाल डटकमका संवाददाता सुवास योञ्जन र नागरिक दैनिकका संवाददाता रुद्र खड्काले प्राप्त गरेका छन् । योञ्जनले हवाइ फेक रेस्क्युमा र खड्काले सिक्टा सिंचाइ आयोजनामा ठेकेदारको लापरवाहीले गर्दा भएको क्षतिको.....
काठमाडौं : अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले २०७० माघ २२ गतेबाट अभियुक्तसँग (झुट बोलेको पत्ता लगाउन) पोलिग्राफ टेस्ट लिन सुरु गर्यो । त्यसयता प्रहरीले २ हजार १ सय १२ जनाको परीक्षण गरिसकेको छ । प्रहरीले परीक्षण गरेकामध्ये १ हजार ७५ जनाले झुट बोलेको प्रहरीले जनाएको छ । १ सय ८४ जनाको पोलिग्राफबाट.....
काठमाडौं : सर्वोच्च अदालतले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डमा पुर्पक्षमा रहेका नेपाल प्रहरीका डीएसपी सञ्जय राउतको बयानको प्रतिलिपि र घटनास्थलको बरामदी मुचुल्का झिकाउन आदेश गरेको छ । शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले सो आदेश गरेको हो । डीएसपी.....
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरी भवन निर्माण गरिरहेको पाइएपछि नगरपालिका कार्यालयले रोक्न.....
काठमाडौं । एसिया प्यासिफिक समिट २०१८ लाई लक्षित गरी बिहीबारदेखि यातायातका साधनमा लागु गरेको जोरविजोर प्रणाली सरकारले खारेज गरेको छ । जोरबिजोर प्रणाली लागु भएपछि सर्वसाधारणले सास्ती पाएपछि सरकारले शुक्रबार बिहानदेखि खारेज गरेको हो । सर्वसाधारणको सुविधालाई ख्याली गरी शुक्रबार बिहान साढे ११ बजेदेखि.....
काठमाडौं । नेपाली सेनाले भर्नामा अनियमितता गरेको आरोपमा १ सय ७३ जनालाई कारबाहीको फैसला गरेको छ । नेपाली सेनाले २०७३/२०७५ सालको भर्ना छनौटमा रकमको अनियमीतता भएको ठहर गर्दै १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैदको सजाय सुनाएको छ । गएको जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३.....
काठमाडौं : काठमाडौंको गोंगबुस्थित होटलको रिसेप्सनबाट मङ्सिर ११ गते अपहरणमा परेका ५ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ । गोंगबुस्थित त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका ५ वर्षीय छोरा प्रयास गएको मङ्सिर ११ गते आफ्नै होटलको रिसेप्सनमा खेल्दै गरेका बेला अपहरणमा परेका थिए । बालक अपहरणमा.....
काठमाडाैं : न्यूरोट गेट नजिकै कारले ठक्कर दिदाँ १० जना घाइते भएका छन् । बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिदाँ १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए । उनका अनुसार कार अनियन्त्रित भई पैदल हिँडिरहेका १० जना मानिसलाई ठक्कर दिएको हाे । सबैको.....