टाम्पा : औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यस वर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ । सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको.....
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ कोठा भएको दुईतले.....
काठमाडौं : राजधानीमा भोलlबाट सुरु हुने एसिया प्यासिफिक समिट २०१८ मा सहभागी विदेशी पाहुनाको सुरक्षाका लागि सरकारले चारै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरेको छ । भीभीआईपी तथा भीआईपी निर्देशिका २०७० अनुसार देशका चार ओेटै सुरक्षालाई एकीकृत रुपमा परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण.....
बेझाड : पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा तीन लाख रूपैयाँबराबरको भेटी सङ्कलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा तीन लाख २४ हजार ८ सय रूपैयाँ भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले.....
राँझा : बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिलसहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी.....
हुम्ला : हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैङ्क स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैङ्क र सिटिजन इन्टरनेशनल बैङ्कबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी.....
काठमाडाैं : महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सीअारभी प्रहरी टोलीले अवैध सुनसहित बल्खुबाट ३ जना नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका २ बल्खुबाट गए राति ११ बजे रोयल गेष्ट हाउस आगाडि बा १० च ८९९२ नम्बरको टाटा डीआई गाडीलाई चेकजाँचको क्रममा सुनजस्तो देखिने बस्तु १ केजी लेखिएको १ थान, ईलेक्ट्रिक.....
काठमाडौं : काठमाडौंको गोंगबुस्थित त्रिवेणी गेष्ट हाउको रिसेप्सनबाट सोही गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवंरका छोरा बेपत्ता भएका छन् । मङ्गलबार साँझ रिसेप्सनमा खेल्दै गरेका छोरा एका एक बेपत्ता भएको भन्दै बालकका बाबु प्रवीण कुँवरले जानकारी दिए । साँझ रिसेप्सनमा खेल्दै गरेको छोरा बेपत्ता भएको र सोको.....
दाङ : दाङको राप्ती गाउँपालिका ५ कालापानी स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरी फरार रहेकी सोही गाउँपालिका ५ पहरुवा का २६ वर्षीया रमिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीकी सञ्चालक समेत रहेकी चौधरीलाई प्रहरीले सोमबार भालुवाङबाट पक्राउ गरेको हो । पक्राउ.....
काठमाडौं । राष्ट्रिय अनुसन्धानको विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने वीरगन्ज महानगरपालिका १३ का आलोककुमार पाण्डेय भन्ने सन्तोषकुमार पाण्डेयलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डेयले राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडामा काम गर्न भन्दै नक्कली नियुक्तिपत्रसमेत दिएर झुक्काई बाराका ३ जनासँग ७ लाखभन्दा.....