समाचार


त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

१० मंसिर २०७५, सोमबार १६:२९

कैलाली : आर्थिक वर्ष २०७४/७५ को साउन महिनादेखि वितरण सुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झन्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालू आव २०७५/७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करिब.....

बुद्धनगरको एक फर्निचरमा आगलागी

बुद्धनगरको एक फर्निचरमा आगलागी

१० मंसिर २०७५, सोमबार १६:०५

काठमाडौंको बुद्धनगरको एक फर्निचरमा आगलागी भएको छ । फर्निचरमा लागेको आगो नियन्त्रण बाहिर गएको बुद्धनगर प्रहरी प्रभाग काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त थापाले जानकारी दिए । चिनियाँ फर्निचरको गदाममा लागेको आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुरबाट दमकल बोलाइएको छ । ‘आगो नियन्त्रणमा लिने प्रयास जारी.....

पुननिर्माणलाई प्रभावकारी बनाउन काभ्रेका स्थानीय तहबीच ११ बुँदे समझदारी

पुननिर्माणलाई प्रभावकारी बनाउन काभ्रेका स्थानीय तहबीच ११ बुँदे समझदारी

१० मंसिर २०७५, सोमबार १५:५८

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुनर्निर्माणका कामहरुलाई प्रभावकारी बनाई छिटो सम्पन्न गर्न काभ्रेपलान्चोकका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । पुनर्निर्माणको कार्यमा समन्वय एवं सहयोग आदान प्रदान गर्नका लागि काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा गरिएको समझदारीपत्रमा.....

चार पेट्रोल पम्पलाई कारवाही

चार पेट्रोल पम्पलाई कारवाही

१० मंसिर २०७५, सोमबार १५:४७

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कारवाही गरेको छ । सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्रोल.....

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

१० मंसिर २०७५, सोमबार १०:३९

काठमाडाैं : देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ । महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनर्स्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ (महिला हिंसा विरुद्धको १६.....

प्रहरीको ‘अपरेसन सेफ्टी पिन’मा परे ३ सय ७१ जना

प्रहरीको ‘अपरेसन सेफ्टी पिन’मा परे ३ सय ७१ जना

९ मंसिर २०७५, आईतवार १९:००

काठमाडौं : सार्वजनिक सवारीसाधनभित्र हुने यौनजन्य दुव्र्यवहार रोक्न प्रहरीले थालेको ‘सेफ्टी पिन अपरेसन’मा ३ सय ७१ जना कारबाहीमा परेका छन् । सार्वजनिक सवारीसाधनभित्र हुने यौनजन्य दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साउन १८ गतेबाट अपरेसन सेफ्टी पिन सुरु गरेको थियो । अभियानअन्तर्गत प्रहरीले ७४ साउनदेखि.....

पुनर्निर्माणलाई थप सहज र छिटो बनाउन स्थानीय जनप्रतिनिधिलार्इ प्राधिकरणकाे आग्रह

पुनर्निर्माणलाई थप सहज र छिटो बनाउन स्थानीय जनप्रतिनिधिलार्इ प्राधिकरणकाे आग्रह

९ मंसिर २०७५, आईतवार १६:२९

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण सम्बन्धी स्थानीय तहलाई दिइएको अधिकार प्रयोग गरेर पुनर्निर्माणलाई थप सहज र छिटो बनाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । निजी आवास पुनर्निर्माण सम्बन्धी काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा.....

क्यापिटल नेपाल डटकमको सम्पादकमा बाबुराम खड्का

क्यापिटल नेपाल डटकमको सम्पादकमा बाबुराम खड्का

९ मंसिर २०७५, आईतवार १५:१५

काठमाडौं : बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित क्यापिटल नेपाल डटकमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । १७ वर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय खड्कालाई आइतबार व्यवस्थापनले सम्पादक नियुक्त गरेको हो । स्नातकोत्तर अध्ययन पूरा गरेका खड्कासँग नेपाल समाचारपत्र दैनिक, कारोबार दैनिक.....

बाढीपीडितलाई घर हस्तान्तरण

बाढीपीडितलाई घर हस्तान्तरण

९ मंसिर २०७५, आईतवार १४:०७

बाढीबाट प्रभावित पूर्ण क्षति भएका बाढीपीडितलाई घर हस्तान्तरण गरिएको छ । बर्दीयाको गुलरिया नगरपालिका– १, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरेका विपद् प्रतिरोधी आवासको कालाबञ्जरमा नमूनाबस्ती कार्यक्रम गरेर हस्तान्तरण गरिएको छ । वल्र्ड रिन्यु क्यानाडाको आर्थिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा ‘कारितास’.....

धरानबाट १२ किलो गाँजासहित एक युवक पक्राउ

धरानबाट १२ किलो गाँजासहित एक युवक पक्राउ

९ मंसिर २०७५, आईतवार १२:५०

सुनसरीको धरान उपमहानगरपालिका २० विष्णुपादुका भञ्ज्याङबाट प्रहरीले १२ किलो अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगडी नगरपालिका ९ का ३३ वर्षीय विष्णु राई छन् । अस्थाई प्रहरी पोस्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले राईलाई शनिबार साँझ पक्राउ गरेको हो । को.....