कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य परीक्षण गर्न बेहोस बनाएर काठमाडौं ल्याइएको छ । केही दिनयता पन्तले असामान्य व्यवहार गर्न थालेपछि स्वास्थ्य परीक्षण गर्न बेहोसीको औषधी प्रयोग गरी काठमाडौं ल्याइएको हो । उनलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत् काठमाडौं.....
कैलालीको गौरीगङगा नगरपालिका ९ शङ्करपुरमा बस र जीप एक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परी जीपमा सवार धनगढी ८ की ४० वर्षीया जानकी देवी रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रानालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा.....
लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई.....
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण.....
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नेपालमा पांच वर्षको लागी स्थायी सरकार भएको भन्दै.....
क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजात बनाई भारत पुर्याएर पीडितहरुबाट प्रति व्यक्ति ७ देखि १२ लाख रुपैयाँसम्म रकम लिई मानव वेचबिखन तथा ओसारपसारमा संलग्न सुनिता तिवारी वाइबालाई प्रहरीले पत्रफाउ गरेकाे छ । वेबइस्टर एजुकेसन नेटवर्क्सकी सञ्चालिका काठमाडौं, नैकाप बस्ने वर्ष ३७ की वाइबालार्इ.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने गरेको तस्करी सेटिङ भत्काउन अध्यागमन विभागले आफ्ना कर्मचारीमाथि निगरानी बढाएको छ । मानव तस्करहरुसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले गर्दै आएको सेटिङ भत्काउन विभागले कार्यविधि परिमार्जन गरी नयाँ व्यवस्था लागू.....
डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा.....
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति जनाइएको छ । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत.....
डढेलधुरामा यात्रुबहाक बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ। डडेलधुराबाट डोटी तर्फ जदै गरेको से १ क २९३ नम्बरको यात्रुबहाक बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको र १० जना घाईते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डढेलधुराका प्रमुख डम्बर बहादुर केसीका अनुसार दुर्घटनामा १० जनाको.....