समाचार


द भ्वाइस् अफ नेपालको फिनालेकाे तयारी पूरा

द भ्वाइस् अफ नेपालको फिनालेकाे तयारी पूरा

२५ मंसिर २०७५, मंगलवार ११:५७

दोहा कतार । द भ्वाइस् अफ नेपालको फिनाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । डिसेन्बर १४ तारिकमा दोहा स्थित एसियन टाउन ग्राण्डमल सनैयामा हुने कार्यक्रकको सम्पूर्ण तयारी पुरा भएको आयोज प्रविन गुरुङले बताए । कार्यक्रममा नेपालबाट आउने कलाकार लगायत सम्पूर्ण अतिथीहरुको बासस्थान देखि.....

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

२४ मंसिर २०७५, सोमबार १७:३८

साँखु : काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपनिरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । होटलमा यौन व्यवसाय.....

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

२४ मंसिर २०७५, सोमबार ११:२१

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा.....

भारत, मलेशिया, युएई र इजरायलका लागि प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

भारत, मलेशिया, युएई र इजरायलका लागि प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

२३ मंसिर २०७५, आईतवार १९:४३

काठमाडौ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आईतबार बसेको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उनीहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल.....

विद्युत् चुहावट घटाउन जनकपुर क्षेत्रीय कार्यालयसँग कार्यसम्पादन सम्झौता

विद्युत् चुहावट घटाउन जनकपुर क्षेत्रीय कार्यालयसँग कार्यसम्पादन सम्झौता

२३ मंसिर २०७५, आईतवार १५:४७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ । प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका १६वटा वितरण तथा ग्राहक सेवा केन्द्र प्रमुखसँग.....

निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष लामाद्वारा पाँच ओटा एम्बुलेन्स वितरण

निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष लामाद्वारा पाँच ओटा एम्बुलेन्स वितरण

२३ मंसिर २०७५, आईतवार १४:३२

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष एवम् सङ्घीय सभासद् जिपछिरिङ लामाले दोलखाका पाँच ओटा स्थानीय तहलाई एक–एक ओटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । लामाले आफ्ना आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । लामाले.....

चाँगुनारायणमा १४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुदै, नगर विकास कोषले दियो २ करोड ऋण

चाँगुनारायणमा १४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुदै, नगर विकास कोषले दियो २ करोड ऋण

२२ मंसिर २०७५, शनिबार १८:००

काठमाडौं । चाँगुनारायण नगरपालिकाका १५०० घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउन आयोजना निर्माण सुरु भएको छ । आयोजनाका लागि नगर विकास कोषले २ करोड २८ लाख २८ हजार ३७९ रुपैयाँ ऋण उपलब्ध गराउन भएको छ । कोष र विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्था, चागुनारायण नगरपालिकाबीच ऋण लिने सम्बन्धमा संझौता.....

टफिक प्रहरीलाई ३०० घुस दिने चालक सहित ३ जना पक्राउ 

टफिक प्रहरीलाई ३०० घुस दिने चालक सहित ३ जना पक्राउ 

२२ मंसिर २०७५, शनिबार १६:४१

काठमाडौं । राजधानीको पेप्सिकोलामा घुस दिने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीको प्रहरी टोलीले शुक्रबार साँझ घुस दिन खोज्ने चालक राजाराम दनुवारलाई पक्राउ गरेको हो । दनुवारले शुक्रबार राति पेप्सिकोला चोकमा चेकजाँचको क्रममा टफिक प्रहरीलाई घुस दिन खाजेको प्रहरीले जनाएको.....

नेपाल आइडलको भोटमा चलखेल, रविको भोट अमितलाई

नेपाल आइडलको भोटमा चलखेल, रविको भोट अमितलाई

२१ मंसिर २०७५, शुक्रबार १८:२८

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन–२’ अन्तर्गत हिजो (बिहीबार) बाँकी पाँचै जनाले आआफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले भोटिङका लागि प्रस्तुति दिएका हुन् । बिहीबारको प्रस्तुतिको आधारमा प्रतिस्पर्धीले भोट पाउने छन् । र, कम भोट पाएको प्रतिस्पर्धी आइडलको मञ्चबाट विदा हुने छ । ‘टप फोर’ का.....

किसान र खाद्य उद्यमीबीच सहकार्य हुनुपर्छः कृषि राज्यमन्त्री चाैधरी

किसान र खाद्य उद्यमीबीच सहकार्य हुनुपर्छः कृषि राज्यमन्त्री चाैधरी

२१ मंसिर २०७५, शुक्रबार १८:०३

इटहरी । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले किसान, खाद्य उद्यमी, सेवा प्रदायक र उपभोक्ताबीच सहकार्य हुनु पर्ने बताएकी छन् । सुनसरीको इटहरीमा शुक्रबार सुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले परम्परागत खाद्य पदार्थसँग सम्बन्धित उद्यमी व्यवसायीहरुले आन्तरिक तथा.....