समाचार


तेस्रो लुम्बिनी फुटसल लिग सुरु

तेस्रो लुम्बिनी फुटसल लिग सुरु

५ आश्विन २०७५, शुक्रबार १७:४०

काठमाडौंकाे चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी कलेजले आयोजना गरेको ‘तेस्रो लुम्बिनी फुटसल लिग २०७५’ सुरु भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा गुरुङले लिगको उद्घाटन गरेका हुन् । शुक्रबार नै लुम्बिनी एकेडेमीले सञ्चालनमा ल्याएको ‘लुम्बिनी फुटबल एकेडेमी’को.....

कालीगण्डकी ए जलविद्युत्को मर्मत गर्नुपर्दा विद्युत आपूर्ति बन्द हुने

कालीगण्डकी ए जलविद्युत्को मर्मत गर्नुपर्दा विद्युत आपूर्ति बन्द हुने

५ आश्विन २०७५, शुक्रबार १७:१३

देशकै पहिलो ठूलो एक सय ४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत्को मर्मत गर्नुपर्ने भएपछि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालिगण्डकी ए जलविद्युत केन्द्रको मुख्य इनलेट भल्भको सुदृढीकरण, मर्मत संभार एवं युनिट २ को पूर्ण मर्मत कार्य गर्ने भएपछि विद्युत् सेवा अबरुद्ध हुने भएको.....

कैलालीमा पुष्पखेतीको थालनी

कैलालीमा पुष्पखेतीको थालनी

५ आश्विन २०७५, शुक्रबार १६:५६

कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती सुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थालेका हुन् । चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गरेका हुन् । उनले प्रतिबिरुवा पाँच रूपैयाँमा खरीद गरेका हुन् । “थप जग्गा भाडामा लिई अन्य जातका.....

फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, सयबढी स्टलमा बृहत प्रदर्शनी

फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, सयबढी स्टलमा बृहत प्रदर्शनी

५ आश्विन २०७५, शुक्रबार १६:४२

भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष.....

विद्युत् प्राधिकरणका ट्रेड युनियनका नेतामाथि अङ्कुश

विद्युत् प्राधिकरणका ट्रेड युनियनका नेतामाथि अङ्कुश

५ आश्विन २०७५, शुक्रबार १२:०७

नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका नेतामाथि अङ्कुश लागेको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनमा एकपल्ट मात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरेको छ । प्राधिकरणको २५ भदौमा बसेको स्टाफ मिटिङले मिटर रिडिङमा संलग्न कर्मचारी बाहेकले कार्यालय खुलेको दिन.....

जीर्ण पुलमा जोखिमपूर्ण यात्रा

जीर्ण पुलमा जोखिमपूर्ण यात्रा

५ आश्विन २०७५, शुक्रबार ११:०८

बैतडी जिल्लाकाे डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् । उक्त पुल जीर्ण हुँदा स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ । वर्षौ पारानो पुलको फल्याक कुहिएर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का.....

जलाशय संरक्षणमा सुस्ता गाउँपालिका

जलाशय संरक्षणमा सुस्ता गाउँपालिका

५ आश्विन २०७५, शुक्रबार १०:५९

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जलाशय संरक्षणमा जुटेको छ । जिल्लाकै अन्य स्थानीय तहले पोखरी तथा जलाशय पुरेर विवादमा आइरहेका बेला सुस्ता भने संरक्षणमा जुटेको छ । जलाशयलाई व्यवस्थित गरार्इ पोखरी निर्माणमा लागेको गाउँपालिकाले जनाएको छ । त्यसका लागि गाउँपालिकाले एक करोड रकम विनियोजन गरेको गाउँपालिका.....

प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

४ आश्विन २०७५, बिहीबार १७:३७

संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका.....

बालाजु क्षेत्रमा शुक्रबार बिजुली जाने

बालाजु क्षेत्रमा शुक्रबार बिजुली जाने

४ आश्विन २०७५, बिहीबार १५:४१

सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म (आवश्यकताअनुसार) बिजुली जानेछ । वनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा बत्ती जाने.....

देवः विकासको २४ करोड बराबरको सेयर सूचीकृत

देवः विकासको २४ करोड बराबरको सेयर सूचीकृत

४ आश्विन २०७५, बिहीबार १४:२७

.....