समाचार


डिजिटल प्रणालीको शुभारम्भ

डिजिटल प्रणालीको शुभारम्भ

४ आश्विन २०७५, बिहीबार १४:१४

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ अाेटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा सुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्दै उनले छिमेकी मुलुकसँग जोडिएको.....

युनाइटेडले ५ प्रतिशत नगद लाभांश दिने

युनाइटेडले ५ प्रतिशत नगद लाभांश दिने

४ आश्विन २०७५, बिहीबार १३:४६

.....

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

४ आश्विन २०७५, बिहीबार १२:३८

त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले.....

तेजाब खन्याएर बालकको हत्या

तेजाब खन्याएर बालकको हत्या

४ आश्विन २०७५, बिहीबार १२:१०

छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा,.....

उर्जामन्त्री र चिनियाँ राजदुतबीच भेटवार्ता

उर्जामन्त्री र चिनियाँ राजदुतबीच भेटवार्ता

३ आश्विन २०७५, बुधबार २१:१६

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक,उर्जा क्षेत्रमा गर्न सकिने सहकार्य लगायतका विषयमा छलफल भएको थियो । नेपाल र चीनबीच पहिलो पटक उर्जा संयन्त्रकोे बैठक यही असोज ११ र १२ गते काठमाडौंमा बस्दैछ । चीनसँग.....

चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै

चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै

३ आश्विन २०७५, बुधबार १६:५३

भीमेश्वर नगरपालिका–४ दुंगलस्थित चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चम्पुजा डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँबाट गौरीशङ्कर हिमालका साथै तामाकोशी नदीको दृश्यावलोकन गर्न सकिन्छ । जिरी, हनुमन्ते डाँडा, मैनापोखरी, मार्वु र जुगु क्षेत्रको अवलोकन गर्नसमेत.....

गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

३ आश्विन २०७५, बुधबार १५:३८

भोजपुरका पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वर्ल्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ । वान हर्टले गाउँपालिकालाई करिब १० लाख रूपैयाँबराबरको यन्त्रसंँगै.....

देवघाटको पुस्तकालय नमुना

देवघाटको पुस्तकालय नमुना

३ आश्विन २०७५, बुधबार १३:१३

तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमुना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०–१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा.....

नेपाल–फिलिपिन्सबीच फुटबल खेल आज

नेपाल–फिलिपिन्सबीच फुटबल खेल आज

३ आश्विन २०७५, बुधबार १०:५२

एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘र्इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ः३० बजे खेल हुनेछ । पहिलो.....

सरकारले पश्चिम सेती बनाउने चिनियाँ कम्पनी थ्रीगर्जेजसँगको सम्झौता तोड्यो

सरकारले पश्चिम सेती बनाउने चिनियाँ कम्पनी थ्रीगर्जेजसँगको सम्झौता तोड्यो

३ आश्विन २०७५, बुधबार ०७:५०

सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनामा चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता खारेज गरेको छ । ६ वर्षसम्म विभिन्न बहाना र सम्झौता गर्नमा भुलेको गर्जेजलाई उक्त आयोजना निर्माणको समझदारी खारेज गरेको हो । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको लगानी बोर्डको ३२औं बैठकले.....